धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ, २८ बैशाख ।
धादिङको आँखुखोला–१ जलविद्युत आयोजना रिङ्गनेको ड्याम भोलि (बैशाख २९ गते) शनिबार खोलिने भएको छ ।
आँखु खोला जलविद्युत कम्पनी लि.बाट प्राप्त पत्रानुसार ड्याम साइटमा मर्मत कार्य भइ रहेको हुँदा उक्त मर्मतको लागि ड्याम खोलिने भएको हो ।
आयोजनाको ड्याम खोल्दा नदीमा पानीको बहाब बढ्ने हुँदा तल्लो तटिया क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई आवश्यक सतर्कता अपनाउनुहुन जिल्ला प्रशासन कार्यालय धादिङले अनुरोध गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |