Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

२०८४ सालमा एमालेलाई राष्ट्रिय शक्ति बन्नबाट कसैले रोक्न सक्दैन : एमाले उपमहासचिव पुथ्वीसुब्बा गुरुङ

१३८९ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख २४, सोमबार (२ साल अघि)
२०८४ सालमा एमालेलाई राष्ट्रिय शक्ति बन्नबाट कसैले रोक्न सक्दैन : एमाले उपमहासचिव पुथ्वीसुब्बा गुरुङ

धादिङ,२४ बैशाख
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुुब्बा गुुरुङले नेकपा एमालेलाई रष्ट्रिय शक्तिहुनबाट कसैले रोक्न नसक्ने बताउनुुभएको छ ।नेकपा एमाले नीलकण्ठ नगरपालिका कमिटिको दोश्रो नगर अधिवेशनलाई धादिङबेसीमा सोमबार सम्बोधन गर्दै एमालेले २०८४ मा आफूले बहुमत ल्याउने बताउनुुभयो । समाजबादको आधार तयार गर्नका लागि एमालेले एएकलै निर्णायक शक्ति हुनेभएपनि सबै बामपन्थी शक्तिहरु मिलेर समाजबाद उन्मुख नीति कार्यक्रम ल्याउने गुरुङले बताउनुभयो ।

समाजवादको आधार तय गर्ने खालका कार्यक्रम र योजना पालिकास्तरमा बनाउन कार्यकर्तालाई अनुरोध गर्दै एमाले स्पष्ट, नीति, विचार, सिद्धान्तका आधारमा नेतामुखी नभइ पार्टीमूखी हुनुपर्ने बताउनुुभयो । संसारकै राम्रो र जनताले रुचाएको लोकप्रिय पार्टी भएकोले यसले चरम दक्षिणपन्थी र उग्रपन्थीसंग तालमेल नगर्ने बताउँदै उपमहासचिव गुरुङले एमाले विकासको सम्बाहक, भ्रष्टाचार निर्मूल, सुव्यवस्था कायम गर्ने पार्टीको रुपमा विकास भएको तथ्यले देखाएको दावी गर्नुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य धादिङ इन्चार्ज धर्मदत्त देबकोटाले एमालेले संगठन निर्माणका उत्कृष्ठ काम गर्दै धादिङ जिल्ला उत्कृष्ठा भएकोले अब विकासको आधारसहित अघि बढेर निर्वाचनमा समेत उत्कृष्ठता हासिल गर्ने बताउनुुभयो । नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनी, जानुका सिंखडाले एमालेले जित्नेगरि संगठन निर्माण गर्दै सक्रिय भएर काम गर्न आग्रह गर्नुभयो ।नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले हामी जित्न सक्दैनौँ भन्ने मानसिक डर हावी भएकोले मत धेरै भएर पनि प्राविधिक रुपमा हारेको बताउनुुभयो ।मिसन ८४ मा नीलकण्ठ नगरपालिका मात्र नभइ धादिङमा १३ पालिका र १०४ वडा जितेर एमाले झण्डा पहराउने दावी गर्दै एमालेलाई हार्ने छुट नभएको बताउनुुभयो । जनता र पार्टीको काम नगरि माथीको आसिर्ववादले टिकट नपाइने भन्दै त्रिपाठीले जनताका लागि काम काम गरेर टिकटले आफूलाई खोज्ने बनाउन आग्रह गर्नुभयो ।

नेकपा एमाले नीलकण्ठ नगर कमिटिका अध्यक्ष दयाराम लम्सालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेकपा एमाले जिल्ला उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव राधिका सापकोटा, नीलकण्ठ नगरपालिका इन्चार्ज बेधनिधि पाठक लगायतले शुुभकामना व्यक्त गर्नुभयो । २ सय ३३ जना प्रतिनिधि रहेको नीलकण्ठ नेकपा एमालेले ५१ सदसिय नगर कमिटि र ५ सदसिय लेखा कमिटिको निर्वाचन गर्ने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • समाचार
    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0