Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन २०, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • अ.ने.म. संघ (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा धादिङबाट सिंखडा र कडेंल निर्वाचितअ.ने.म. संघ (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा धादिङबाट सिंखडा र कडेंल निर्वाचित
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउफरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर

मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगितामा सुवेदी र कोईरालाको जोडी प्रथम

९०६ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख २४, सोमबार (१ साल अघि)
मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगितामा सुवेदी र कोईरालाको जोडी प्रथम

धादिङ,२४ बैशाख
नीलकण्ठ नगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगितामा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी र शिक्षा,युवा तथा खेलकुद शाखाका श्रोत व्यक्ति मेघनाथ कोईरालाको जोडि प्रथम हुनुभएको छ । आज सम्पन्न भएको फाईनल खेलमा वडा अध्यक्ष सरोज पाण्डे र नगर प्रमुख भीम प्रसाद ढुंगानाका नीजि सचिव सरोज तिवारीलाई सोझो सेटमा पराजित गर्दै प्रथम हुनुभएको हो ।

यसैगरी प्रतियोगितामा वडा अध्यक्ष सरोज पाण्डे र नगर प्रमुख भीम प्रसाद ढुंगानाका नीजि सचिव सरोज तिवारीको जोडी दोस्रो हुन सफल हुनुभएको छ । यसैगरी प्रतियोगितामा अनिल चापाई र अनिल मैनालीका जोडी र डिल्लीरमण लम्साल र गोकुल थापा मगरको जोडी तेस्रो हुनु सफल हुनुभएको छ ।  भोली जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपुर्ण प्रतियोगिता हुने भएको छ । गोरखा नगरपालिका र नीलकण्ठ नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि बिच भोली दिउँसो ४ बजे खुल्ला मन्चमा फुटबल प्रतियोगिता हुदैछ ।

नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढंगानाले उद्घाटन गर्नुभएको व्याडमिन्टन प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको थियो ।नेपाल सरकार (मन्त्रिपरिषद) को २०७१ साल बैशाख २६ गते नीलकण्ठ नगरपालिका घोषणा गरेको थियो । यहि दिनलाई स्थापना दिवस मनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो । भोली दिउँसो ३ बजे महिला कर्मचारी बीच म्यूजिकल चियर प्रतियोगिता हुदैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

    विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

  • दशैँमा बढी भाडा असुली गर्ने ९ सवारीसाधनलाई कारबाही, १५० यात्रुलाई भाडा फिर्ता

    दशैँमा बढी भाडा असुली गर्ने ९ सवारीसाधनलाई कारबाही, १५० यात्रुलाई भाडा फिर्ता

  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर

    धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर

  • पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह

    पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह

  • समाचार
    विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

    विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

    दशैँमा बढी भाडा असुली गर्ने ९ सवारीसाधनलाई कारबाही, १५० यात्रुलाई भाडा फिर्ता

    दशैँमा बढी भाडा असुली गर्ने ९ सवारीसाधनलाई कारबाही, १५० यात्रुलाई भाडा फिर्ता

    धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर

    धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर

    पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह

    पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0