Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ११, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

पर्यटन प्रबर्द्धनलाई जोड दिन गंगाजमुनामा पर्यटन सत्कार, आधारभुत कुकिङ तथा सरसफाई तालिम

नीलकण्ठ एफ.एम १४८७ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख २४, सोमबार (२ साल अघि)
पर्यटन प्रबर्द्धनलाई जोड दिन गंगाजमुनामा पर्यटन सत्कार, आधारभुत कुकिङ तथा सरसफाई तालिम

धादिङ,२४ बैशाख ।
गंगाजमुना गाउँपालिकामा पर्यटन सत्कार, आधारभुत कुकिङ तथा सरसफाई तालिम सम्पन्न भएको छ । गाउँपालिकाको समन्वय तथा युएनडीपीको सहयोगमा नेपाल ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (TAAN) द्वारा सञ्चालित जीबिकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना(STLRP) अन्तरगत बैशाख २१ गतेदेखि अम्बोटेमा सुरु भएको तालिम आइतबार सम्पन्न भएको हो ।

पर्यटन प्रबर्द्धनलाई जोड दिने उद्धेश्यले तालिमको आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठले बताउनुभयो । तालिममा सिकेको सीपलाई व्यबहारमा उतार्न सके आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धनमा यसले महत्त्वपूर्ण योगदान गर्ने बिश्वास व्यक्त गर्नुभयो। अर्गानिक रैथाने उत्पादनबाट आधुनिक परिकार तयार गर्दा त्यसले पर्यटकलाई आकर्षित गर्न मद्दत गर्ने प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठको भनाइ छ ।

तलिममा गुरुङ होमस्टका र गाउँपालिका भित्रका प्रत्येक वडा बाट ३ जना गरी ३५ जनाको सहभागिता रहेको थियो । सहभागिहरुले तालिममा फर्सिको केक, कोदोको पुलाउ, फलफुलको जुस लगायतका विभिन्न ३७ प्रकारका परिकार बनाउन सिकेका थिए । तालिममा टानमा आवद्ध पर्यटनबिद् तथा कुकहरु अजित आचार्य र सन्दीप अधिकारीले प्रशिक्षण गर्नुभएको थियो ।

May be an image of 13 people, hospital and text

May be an image of ‎text that says "‎ការ្ម្រា់មិម្រ្ជិ្ 건대기지격배기랑에리다 خيل TAAN للمعا N P पर्यटन सत्कार, आधारभूत कुकिड तथा सर-सफाई तालिम TOURISM HOSPITALITY, COOKING & HOUSE-KEEPING TRAINING मिति: २१ देखि २३ बैशाख २०5१ (03 to 05 May 2024) गुस्दि अम्बोटे, गंड्राजमुना गाउंपालिका, धादिड गंत्राजमुना गाँउपालिका, धादिड आयोजक जीविकोपार्जन पुनरुत्यानका लागि दिगो पर्यटन कार्यक्रम (STLRP) ट्रेकिजन एजेन्सिज एसोसिएसन् अफ नेपाल (टान)‎"‎

May be an image of 8 people

May be an image of 10 people, dais and text

May be an image of biryani and couscous

May be an image of text that says "पाक कला जितीं: 09/29/20C9 TAAN and STLRP( STLRP(UNDP), (UNDP), GANGAJAMUNA R.M হবानা तयाराी परिकार हरू: जिती: 09/22/20C9 पर्सि केक डेक्ची कुखबुरा केरा फिटूर कुसुरा कुस्ुरतश्कारी गुदि्द सल्ाद्ट इूमांस्ट ललंपप कुसुरा बोईला कबाक आलु जिरा आल आलिने कबीफ सुरठ्भ က်မင်ါ पराठा आलु ढिडी कट्टी शेल ्यातरोनराईज कोटे व्यान ठेक (साहा) आलु शेव्टी कोटो प्याন केक फफल्फूर भेज किकरिम सुप स्क्ा्ल्ड_ अग्डा गुछदे पास्ता नাহ्पीत जुस किश्ा जुस पच्ड अण्डा पिशी सस_ आलु रोटी र्वसयो तरककरी"May be an image of 9 peopleMay be an image of 2 people and text that says "Millet. MIet.tsPoneraa फरुट्स व्यानकिक) Fruits Pancake -74 Millet Llst Pancake lilletPancake cake KattiRoll, Roll Katti कार्टशील) (छद (काव्य प्यानळेठळ तास्पात POOrsTUR ars (पिरीसस_ पिरो सस्स_"

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

  • प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

  • आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • समाचार
    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0