Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण १९, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

ज्वालामुखी गाउँपालिकाद्धारा सुरक्षित खानेपानीका लागि फिल्टर र फोहोर व्यवस्थापनको लागि डस्विन वितरण

नीलकण्ठ एफ.एम १६९० पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख २४, सोमबार (२ साल अघि)
ज्वालामुखी गाउँपालिकाद्धारा सुरक्षित खानेपानीका लागि फिल्टर र फोहोर व्यवस्थापनको लागि डस्विन वितरण

धादिङ,२४ बैशाख ।
ज्वालामुखी गाउँपालिकाले सुरक्षित खानेपानीका लागि फिल्टर, फोहोर व्यवस्थापनको लागि डस्विन र नमुना घर अनुगमन रुजुसुची वितरण गरेको छ। ज्वालमुखी गाउँपालिका, वडा कार्यालय ,खानेपानि वोर्ड , समुदाय तथा टोल विकास सस्थाको सहयोग र समन्वय , वडा र समुदायको सह लगानीमा उक्त सरसफाइ सामाग्री वितरण गरेको हो ।

आईतबार गाउँपालिकाको वडा न ५ स्थित साविकको वडा न ४, ५,७ र ८ का २८७ घरधुरिहरुमा सुरक्षित खानेपानीको लागि फिल्टर, फोहोर व्यवस्थापनको लागि डस्विन र नमुना घर अनुगमन रुजुसुची वितरण गरिएको अध्यक्ष टंक प्रसाद काप्रीले बताउनुभयो ।

पुर्ण सुसफाइ अभियान, नमुना स्वास्थ्य गाउँ प्रवर्धन कार्यक्रम भन्ने नाराका साथ भएको कार्यक्रममा ज्वालामुखी ग्रामीण खानेपानी सरसफाइ स्वच्छता व्यवस्थापन बोर्ड र टोल विकास सस्थाले सहजीकरण गरेको थियो ।

यसअघि वडा नं ९ को १३० घरधुरीमा वितरण भैसकेकोले आर्थिक वर्ष २०८०/०८१ मा वडा न ५ को ५१७ घरधुरीमा सरसफाइ सामाग्री हस्तान्तरण गरिएको हो ।
सरसफाई सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडा अध्यक्ष टंक प्रसाद काप्रीले आर्थिक वर्ष २०८१/०८२ मा वडाका सवै नागरिकलाई सुरक्षित पानीको उपलब्धता तथा सरसफाइका ५ वटा व्यवहारहरु पूरा गरि पालिकाको पहिलो सफा तथा स्वच्छ वडा घोषणा गरि निरन्तरताको योजना वनाइ कार्यान्वयन गर्ने बताउनुभएको छ ।

वडा न ५ का वडा अध्यक्ष टङ्क प्रसाद काप्रीको अध्यक्षता मा भएको कार्यक्रममा वडा सदस्यहरु दल बहादुर थापा, सुभराज गुरुङ कार्यपालिका सदस्य इन्द्र कुमारी झ्यारी, टोल विकास सस्थाका अध्यक्ष प्रेम वहादुर अधिकार, खानेपानी वोर्डका प्रवन्धक, वडा स्वास्थ्य सहजकर्ता देविमाया आले , वडाका कर्मचारीहरु ,आमा समूह, महिला स्वास्थ्य सेविका ,ऋत्ऋ सस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

May be an image of 5 people and textMay be an image of 1 person and text

May be an image of 5 people and text that says "Лa P 121 4 Rlikan PUSH"

May be an image of 2 people and text that says "ANHA S 11 Stateless Steet Steat UITER WATER ITER R 이"

May be an image of 3 people, people studying, hospital and text

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

    सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

  • लायन राजाराम रिजाल सम्मानित

    लायन राजाराम रिजाल सम्मानित

  • बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

  • धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

  • समाचार
    सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

    सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

    लायन राजाराम रिजाल सम्मानित

    लायन राजाराम रिजाल सम्मानित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0