Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १२, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
  • प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

पारामेडिक्सहरुको लागि आयोजित मानसिक स्वास्थ्य सम्बन्धी तालिम धादिङबेसीमा सम्पन्न

९१९ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख २२, शनिबार (१ साल अघि)
पारामेडिक्सहरुको लागि आयोजित मानसिक स्वास्थ्य सम्बन्धी तालिम धादिङबेसीमा सम्पन्न

धादिङ,२२ बैशाख
स्थानीय तहमा कार्यरत पारामेडिक्सहरुको लागि आयोजना गरीएको मानसिक स्वास्थ्य सम्बन्धी तालिम आज सम्पन्न भएको छ ।जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा सन्चालन भएको तालिममा स्थानिय तहमा कार्यरत २१ जना पारामेडिक्सहरुलाई (module 2b) तालिम दिईएको हो । पाँच दिन सम्म सन्चालन भएको तालिममा मानसिक स्वास्थ्य सम्बन्धी विषयमा जानकारी गराईएको थियो । मानसिक स्वास्थ्य समस्या भनेको के हो ? यसको लक्षण,न्युनीकरणको उपाय लगायत परामर्श सेसन सन्चालनके विधि समेतको विषयमा जानकारी गराइएको जनस्वास्थ्य कार्यलयले जनाएको छ ।

प्रदेश स्वास्थ्य तालिम निर्देशक डा.नरेन्द्र कुमार झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको तालिममा प्रदेश स्वास्थ्य निर्देशनालय नसर्ने रोग तथा मानसिक स्वास्थ्यको फोकल पर्सन सुशील आर्चायको विशेष आतिथ्यता रहेको थियो । समापन सत्रमा विश्व स्वास्थ्य संगठनका डा. अनुप विक्रम बि.सी र नीलकण्ठ नगरपालिकाका बरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णुप्रसाद रिजालको आतिथ्यता रहेको थियो । पाँच दिन सम्म सन्चालन भएको तालिममा विश्व स्वास्थ्य संगठनका मानसिक रोग विशेषत्र डा. सन्देश राज उपाध्याय,धादिङ अस्तालका मानसिक रोग बिशेषत्र डा. सफलता देवी कोजु,खरानिटार अस्पतालका मेडिकल अधिकृत डा.एरिका कार्कीले विषय बस्तुमाथि सहजिकरण गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

  • निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

  • तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

  • रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

    रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

  • समाचार
    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

    रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0