धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,१२ बैशाख
बनमा आगो नलगाउन डिभिजन वन कार्यालय धादिङले अपिल गरेको छ । जथाभावी बनमा डंढेलो लगाउदा ठुलो धन जनको क्षती हुने र बन मासिने हुँदा बनमा आगो नलागाउन अपिल गरेको हो ।आज एक सुचना प्रकाशित गरी डिभिजन वन कार्यालयले बन जोगाउनु हामि सबैको कर्तव्य भएको जनाएको छ। अहिले जताततै वन डढेलोले अत्यन्त ठुलो नोक्सानी भएको छ,वन डढेलो वनका अपराधीले जानीजानी लगाएको पाइएको छ, वन डढेलो दण्डनीय अपराध हो सुचनामा भनिएको छ ।
वन डढेलो लगाए वन ऐन अनुसार क्षति असुली गरि ३ बर्ष सम्म कैदको प्रावधान रहेको भन्दै डढेलो लगाउन बिरुद्ध जानकारी दिन समेत डिभिजन बन कार्यलयले सबैलाई अनुरोध गरेको छ ।बन जोगाउनु सचेत नागरिकको दायित्व भएको भन्दै बनमा डढेलो लगाएको भेटिए तत्काल प्रहरी कार्यालयमा फोन गर्न समेत आग्रह गरीएको छ । बनमा डढेलो लगाएको व्यक्ती बिरुद्ध सुचना दिए उचित पुरस्कारको व्यवस्था समेत गरीएको डिभिजन वन कार्यालय धादिङले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |