तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,२० बैशाख
धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ गैरीखर्कमा आगलागीबाट २ जनाको मृत्यु भएको छ । गएराती १० बजे घरमा आगलागी हुँदा एकै परिवारको दुई जनाको मृत्यु भएको वडा नम्बर ५ का वडा अध्यक्ष सन्त बहादुर तामाङले जानकारी दिनुभयो । आगलागीबाट ७० बर्षिय तेज बहादुर लामा र उहाँको श्रीमती ठुली लामाको घट्ना स्थलमै मृत्यु भएको छ ।घट्नाको विषयमा अनुसन्धान भईरहेको छ । घट्नाको थप विवरण भने आउन बाकि रहेको छ ।
फाईल तस्विर

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |