Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २५, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान
  • धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोडधादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

चौथो नेत्रावती डबजोङ्ग गाउपालिका स्तरिय हस्तलेखन प्रतियोगिता सम्पन्न

१२०३ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख १४, शुक्रबार (१ साल अघि)
चौथो नेत्रावती डबजोङ्ग गाउपालिका स्तरिय हस्तलेखन प्रतियोगिता सम्पन्न

धादिङ ,१४ बैशाख
चौथो नेत्रावती डबजोङ्ग गाउपालिका स्तरिय हस्तलेखन प्रतियोगिता –२०८१ निरन्जना माध्यमिक विद्यालय मार्पाकमा सम्पन्न भएको छ ।नेत्रावती डबजोङ्ग गाउपालिकाको प्रायोजन, गजकेशर थामे अधिकारी कल्याण समाजको सह–प्रायोजन, मार्पाक सामुदायिक क्लबको आयोजना तथा थला गाउँ समाजको सह–आयोजना, निरन्जना माविको संयोजन साथै वडा नम्बर १ को कार्यालयको प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भयो ।

गाउपालिका भित्रका विद्यालयका कक्षा ४ देखि कक्षा १० सम्मका कुल ९४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कुण्डलादेवी माविका युनिका श्रेष्ठले प्रथम, कुण्डलादेवी माबिकै रश्मी तामाङ्ग दोस्रो हुनुभएको छ भने निरन्जना माबिका भुमिका अधिकारी तृतिय हुनुभएको छ । बिजेताहरुलाई नगद,ट्रफि,मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरीएको थियो ।त्यसैगरि चौतारा माविका संझना कुमारी यादब चौथो हुनुभएको छ । महेन्द्रबाराही माकिका पुष्पा गुरुङ्ग र निरन्जना माबिका कुस्मा तामाङ्ग पाचौ, निमार्चोक आबिका पुर्णिमा सिंखडा, मार्पाक पोखरा आबिका मन्दिरा बिक र मंगलादेवी माबिका सुलभ रिजाल छैटौ हुँदै आकर्षक गिफ्ट र प्रमाणपत्र प्राप्त गरेका छन् ।

निरन्जना माबिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोल बहादुर अधिकारीकोको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा नेत्रावती डबजोङ्ग गाउपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा वडा नं १ का वडाध्यक्ष ठाकुर गुरुङ्ग, वडा नं ३ का पुर्ब वडाध्यक्ष बिजय पाख्रिन, दिब्यदर्शन टेलिभिजनका प्रबन्ध निर्देशक उत्तम अधिकारीको विशेष आतिथ्यता रहेको थियो । प्रतियोगितामा विभिन्न विद्यालयका प्रधानाध्यापकहरु,विद्यालय व्ववस्थापन समितिका पदधिकारीहरुको आतिथ्यता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

    त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

  • सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

  • कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

  • धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

  • समाचार
    त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

    त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0