Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

संकटमा संघियता

९३६ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख १४, शुक्रबार (१ साल अघि)
संकटमा संघियता

मानव सभ्यताको विकास कम संग सँगै राज्यहरुको स्थापना हुँदै गए स्थापित राज्यहरु विविध प्रकारका शासन प्रणाली, एंव राजनीतिक विचार–धाराहरू जन्मदै र स्थापीत हुँदै आए । त्यस मध्य संघियता एउटा विचार धाराको प्रतिनिधित्व गर्ने शासन प्रणाली हो । यो शासन प्रणालीमा राष्टिूय शक्तिलाई केन्द्रिय सरकार, प्रान्तीय सरकारमा विभाजित गरिएको हुन्छ । यो व्यवस्थामा आधिकारिक राष्टूलाई सघ भन्ने चलन छ । सरकारको शक्ति र जिमेवारीलाई केन्द्र, प्रदेश स्थानिय स्तरमा बेग्ला वेग्लै वाँडने पद्धति नै संघियता हो । राज्य सत्ता, सर्वभौम सत्ताको विभाजन गरी शासकीय कृयाकलापमा वाढ भन्दा बढी जनतालाई संलग्न गराउने राजनीतिक पद्धति संघियता हो । संघियतामा जाती, भाषा, धर्म, लगायत लोप उन्मुख, सिमान्तकृत जनसमूहलाई समेत राज्यका विभिन्न निकायमा समावेश गराई शशक्तिकरण गर्ने उद्देश्य राखिएको हुन्छ ।

संघियताको बिकासक्रम
१६ औँ शताब्दी पछि दुनियामा कायम रहेका विभिन्न रूपका सामन्तवादी एकात्मक राज संस्थाका विरुद्ध आन्दोलनहरू हुन थाले, स्वतन्त्रता, स्वाधीनता, जनतन्त्र, लोकताका लागी भएका युद्ध, कान्तिहरुको परिणाम संघिय शासन प्रणालीको जन्म भयो । यसै क्रममा संसारमा सघिय शासन प्रणाली अपनाउने पहिलो मुलुक अमेरीका हो भने दोश्रो मुलुक स्वीजरल्याण्ड हो । हाल विश्वमा २८/३० वटा देशमा सघिय शासन प्रणाली छन् । विश्वका करिब ४०% जनता यो शासन प्रणालीबाट शासित छन् । संघिय शासन प्रणाली पूर्ण रूपमा प्रजातान्त्रिक शासन प्रणाली भएकाले यसले मुख्य ३ वटा कुराको ग्यारेन्टी वा सुनिश्चितता गरेको हुन्छ ।

  • सवैले खान पाउनु प¥यो यो राज्यको दायित्व हो, (Food Security) ।
  • सबैले शिक्षा निशुल्क पाउनु प¥यो यो राज्यको दायित्व हो,(Edication Security)
  • स्वास्थ्य सवैले निशुल्क पाउनु प¥यो यो राज्यको दायित्व हो,(Health Security) ।

बन्ने पक्रिया
संघिय राज्य प्रणालीको निर्माण मुलत २ प्रकारले भएको पाइन्छ ।

  • पहिलो दुई वा दुईभन्दा वढी राज्यहरु मिलेर बनेको सघिय शासन प्रणाली जस्तै संयुक्त राज्य अमेरीका–१७८७, स्वीजरल्याण्ड– १८४८, अस्टूेलिया–१९००, जर्मन १९१९ ।
  • दोश्रो एकात्मक राज्य टुक्रिएर वनेको संघिय शासन प्रणाली जस्तै क्यानडा–१८६७, ब्राजिल–१९११, नाइजेरिया–१९६०, भारत–१९५०

नेपाल

हाम्रो देश नेपाल इतिहासमा कहिल्यै पनि पराधिनता नवेहोरेको तर २४० वर्ष सम्म एकात्मक केन्द्रिकृत सामन्तवादी शासन व्यवस्था वाट शासीत दक्षिण एसियाको एउटा मुलुक हो । २४० बर्षे सामन्तवादी राजतन्त्रात्मक शासन ब्यवस्था भित्र १०४ वर्षे कठोर जहानिया राणा शासनको अन्त्य साधै रास्टिूयता जनतन्त्र र जनजीविकाको लागि विगत ८५–९० वर्ष देखि तात्कालीन प्रजातन्त्रवादी भन्ने शक्ति नेपाली कांग्रेस र तात्कालीन समाजवादी भन्ने शक्ति कम्यूनीष्ट पार्टिले विभिन्न प्रकारका संघर्ष, आन्दोलन, युद्ध गर्दै आए । यि आन्दोलनहरूका कालखण्डमा केहि उपलधीहरु प्राप्त हुने, फेरि अपहरण हुने क्रम हुँदै गए । घटनाक्रमको समिक्षा गर्दा केहि अपबादका घटना वाहेक प्राप्त उपलब्धीको रक्षा गर्न र बचाउँन नसक्नु आन्दोलनरत पक्ष र तिनका नेतृत्वहरू नै बढि जिम्मेवार छन् ।

नेपालमा संघियता, समावेसीता, लोकतान्त्रिक गणतन्त्रको स्थापनाको लागी माओवादी पार्टीले गरेको सशस्त्र विद्रोहमा नेपाली जनताले ठूलो कुर्वानी गरे भने अन्य पक्षले गरेको बैैधानिक आन्दोलनको पनि त्यतिकै महत्वपूर्ण भूमिका र¥हो । संसारका अन्य मुलुकको तुलनामा नेपालको राजनैतिक आंदोलन र जनताको वलिदानको इतिहास लामो र ठूलो छ । करिब ६ दशक लामो नेपाली जनताको वलिदानी पूर्ण आन्दोलनबाट स्थापीत सघियता, लोकतंत्रीक गणतन्त्र भिरको डिलमा अड्केको ढुङ्गो जस्तो हुँदै छ । नागरीकका नैसर्गीक अधिकारहरू, खाना, स्वास्थ्य, शिक्षा रोजगारबाट वचित हुदैछन् ।

कहाली लाग्दो महङ्गी, बढ्दो र अत्यास लाग्दो बेरोजगारले युवाहरुले देश छाडी विदेशीने क्रम बढ्दा देश वृद्धाश्रम वदैछ । राजनैतिक दलका मुख्य नेताहरू सत्ता, शक्ति भन्दा वाहेक केहि नदेख्ने भएका छन् ।

८ बर्ष सम्मको माछापछि गरेर लेखेको संविधानमा संघिय लोकतान्त्रिक गणतन्त्र लेखिएता पनि, संघिय कानुनहरु पुरा गरेर कार्यान्वयनमा जानुका सट्टा केहि माउतेहरु आफ्ना परिवार, नातागोताहरु हौदामा राखेर हात्ति शयर गर्दैछन् भने प्रदेशहरूमा त्यसैगरी सईसहरु घोडाचडी दौडमा व्यस्त छन् । हिजोको दिनमा ति गरीब, अभाव, विपन्नताबाट गुज्रेका जनतालाई वाडीएका विराट सपनाहरू ऐठनमा परिणत हुँदैछन ।

राजनीति भनेको सबै नीतिको मुल नीति, असल नीति हो । राजनीतिमा संस्कार, मूल्यमान्यता, आदर्श हुन्छन् । केन्द्र देखि प्रदेश सम्मको सरकार बनाउने, गिराउने, गठवन्धन छोडने, फोड़ने खेल हेर्दा कुनै सस्कार,सिद्धान्त,नीति,मूल्य मान्यता देखिदैन । नेपालको यो परिदृश्य हेर्दा लेनिनले कुनै घटना क्रमलाई तुलना गर्दै भनेका “राजनीति फोहोरी खेल” नेपालको लागि सधै लागु हुने हो त ? सत्ता र शक्तिको लागि पार्टि एउटा उम्मेदवार फरक–फरक ? अझ लाजमर्दो एउटै पार्टिमा श्रीमान र श्रीमतीको फरक फरक उम्मेदवार ? के यसलाई सघियता सुदृढीकरण गर्ने नयाँ र विकसित मोडल भन्ने ? यस्ता घृणित कृयाकलापले जनतामा संघियता प्रति जवरजस्त नकारात्मक छाप पर्दैछ । मुलुक राजनीतिक आन्दोलनवाट केहि मुक्त भए पनि आर्थिक रूपमा सक्रमणको ठूलो जोखिममा छ । जन्मदैमा ८३ हजार कर्जा उसको थाप्लेमा पर्छ ।

भष्टाचार, घुसखोरी, तस्करी, वेतिथी, विसङ्गतीले सीमा नाघेको छ । अव्वल दर्जा र कराँतिला भनिने नेताहरू नै भष्टाचारबाट डुङ्गडुङ्ती गनाएका छन् ।

जनतामा राज्यको अभिभावकीय भूमिका त कहाँ हो कहाँ बचत ठगी, मिटर व्याजी लघुवित्त जस्ताबाट आक्रान्त छन् । यस विषम परिस्थितिमा सविधान कार्यान्वयन गर्दै सविधानले निर्दिष्ट गरेका कानूनहरू निर्माण गरि संघियताको गन्तब्य तिर अगाडी वढनुको सट्टा पथ विचलनको वाटो पछ्याउदै गर्दा, यदि संघियता नै दुर्घटनामा प¥यो भने नेताहरूले आपनो अर्कमन्यता र असक्षमतालाई ढाकछोप गर्दै पुजीवाद र प्रतिक्रियाबादले संघियता खायो भनि गोहीको आसु झारे भने अतियुक्ती मान्नु नपर्ला । लेखक: समाजवादी मञ्च र प्रगतिशिल लेखक संघ संग आवद्ध हुनुहुन्छ ।

धादिङ जिल्ला बाट प्रकाशन हुने बिन्दुकेशरा साप्ताहिकबाट साभार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

  • रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

    रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

    धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

  • तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

  • समाचार
    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

    निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

    रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0