Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १२, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
  • प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

खम्रेकिरा नियन्त्रण गर्न गजुरी राक्सिङमा किसानको बारीमा बत्ति

५६० पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख १३, बिहिबार (१ साल अघि)
खम्रेकिरा नियन्त्रण गर्न गजुरी राक्सिङमा किसानको बारीमा बत्ति

धादिङ,१३ बैशाख
लामो समय देखि खुम्रेकिराको प्रकोपका कारण खाद्य अभाव झेलिरहेका गजुरी गाउँपालिका–३ पुराक्सिङवासीको सवाल सम्वोधन गर्न वारीमा बत्ती जडान गरिएको छ । गजुरी गाउँपालिकाको आर्थिक सहयोग, कृषि शाखाको प्राविधिक सहयोग र फियान नेपालको सहकार्यमा पुराक्सिङ खाद्य अधिकार प्रभावित समूहको पैरवी योजना तर्जुमा तथा सवाल हस्तान्तरण र लाईट ट्रयाप कार्यक्रम उद्धघाटन गरिएको हो ।“बाँच्न पाउने अधिकारको आधार ः खाद्य अधिकार“ भन्ने नाराका साथ गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले उद्धघाटन गर्नुभएको हो ।


गजुरी–३ को पुराक्सिङमा पिछडिएको चेपाङ र तामाङ जातिको ३२ घरधुरीलाई बिजुली बत्ती बाल्न पहल गरेर सफल भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।साथै जिल्ला कै पहिलो कार्यक्रम खुम्रेकिरा नियन्त्रणका लागि गाउँपालिकाबाट पाँच लाख बजेट छुट्याएर काम गर्न सफल भएको बताउनुभयो । अब आउने दिनहरुमा कृषि क्षेत्रलाई जोड दिदैँ जाने अध्यक्ष श्रेष्ठले प्रतिवद्धता जनाउनुभएको छ ।

विद्युतीय पासो अर्थात बत्तीमा खुम्रेकिराको माउ खपटे किरा आउने र बेगमा आएको खपटे बत्तीमा ठोकिने वा पखेटा जलेर भुईमा खस्ने भएकाले बत्तीको बाटामा पानी राखेर किरा पार्न निरन्तर कार्य गरिरहनु पर्ने भएकाले जग्गाधनीले विषेष ध्यानपूर्वक काम गर्नुपर्ने कृषि प्राविधिक अहोक श्रेष्ठले जानकारी दिनु भयो। ३२ घर परिवार रहेको पुराक्सिङमा खुम्रेकिरा नियन्त्रण गर्न १६० वटा विद्युतीय पासो जडान गरिएको बारीका पाटामा बत्ती बालिएको छ ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिसुराल, गजुरी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष द्रोण कडेल, गजुरी ७ का वडा अध्यक्ष बद्री प्रसाद जम्कटेल, कृषि शाखाका प्राविधिक अशोक श्रेष्ठ, पशु शाखाका सन्देश श्रेष्ठ, समाजसेवी चेलिमाया तामाङ र फियान नेपालका राजेन्द्र बस्नेत लगायतको उपस्थिति रहेको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

    धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

  • धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

  • निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

  • तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

  • समाचार
    धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

    धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    निर्वाचन आउन नौ दिन बाँकीः आयोगले निर्वाचन आचारसंहिता स्मरण गरायो

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    तिप्लिङमा रामबहादुर भण्डारीको प्रतिबद्धता – पूर्वाधार, कृषि र पर्यटन विकासमा जोड

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0