Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

वित्तीय साक्षरता कार्यक्रमलाई जनस्तरमा लैजान्छौँः उप मेयर दिपक विश्वकर्मा

१२७५ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख ११, मंगलबार (२ साल अघि)
वित्तीय साक्षरता कार्यक्रमलाई जनस्तरमा लैजान्छौँः उप मेयर दिपक विश्वकर्मा

धादिङ,११ बैशाख
वित्तीय साक्षरता कार्यक्रमलाई गाउँगाउँमा लैजाने नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माले बताउनुभएको छ । वित्तीय अनुशासन बनाउन र आम्दानी, खर्च, ऋणको लेखाजोखा गरेर कारोबार गर्न सक्नेगरी नगरपालिका भित्रका नागकिरहरुलाई सचेत गराईने बताउनुभयो ।परियोजना शुभारम्भ तथा समन्वयन बैठकलाई धादिङबेसीमा सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनु भएको हो ।कार्यक्रम सन्चालन गरेर नागरिकहरुलाई आर्थिक सक्षमता बनाउनु पहिले बित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

नीलकण्ठ नगरपालिकाले आगामी दिनमा विभिन्न पेशा,व्यावसाय गर्ने वा आर्थिक कारोबार गर्ने व्यक्तिहरुलाई वित्तीय अनुशासनको विषयमा जानकारी गराउने लक्ष्य रहेको बताउनुभयो ।पैसा भएर मात्र नहुने भन्दै उहाँले त्यसको सहि सदुपयोग गर्नु थप चुनौती भएको बताउनुभयो । बैदेशिक रोजगारीमा गएका परिवारलाइलाई मात्रै सन्चालन हुदै आएको वित्तीय साक्षरता कक्षा अव समुदायका नागरिकहरुलाई समेत प्रदान गरिने बताउनुभयो ।

ग्रामिणमुखी युवा अभियान(रोयम) नेपालले धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ र नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ मा महिला दलित तथा सिमान्तकृत समुदायको आर्थिक सामाजिक शशक्तिकरण कार्यक्रमको सुभारम्भ गरेको छ ।परम्परागत खाद्यन्न बालीमा आधारित प्रणालिलाई परिमार्जन गर्दै आयआर्जनका स्रोतहरुको बैकल्पिक व्यवस्थाद्वारा आयआर्जनमा बृद्धि गर्ने,श्रमता अभिबृद्धि तथा रुपान्तरित नेतृत्वका कार्यक्रमहरुको माध्यमबाट महिला दलित तथा सिमान्तकृत समुदायको नेतृत्वदायि तथा निर्णायक तहमा पहँुच अभिबृद्धि गर्ने, महिलाहरुको पैरवि क्षमतामा सबलिकरण गरि सामुदायिक विकासमा गतिविधिहरुमा सहभागि अभिबृद्धि गर्ने लगायतको उदेश्यले कार्यक्रम सुभारम्भ भएको हो ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको विशेष आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तीन बर्ष सम्म सन्चालन हुने परियोजनाले महिलाको लागि आयआर्जन मुलक व्यवासायिक तथा सिप मुलक तालिम,उद्यमशिलता र विकास तालिम,सामुहिक खेती तथा जिविकोपार्जनको गतिविधिहरु,कृषि सामाग्रीहरु तथा प्रविधि सहयोग हस्तान्तरण ,वित्तिय साक्षरता,बजारिकरणको लागि कार्यशाला,सहकारी व्यवस्थापन तालिम सम्बन्धी कामहरु गर्ने बिजय तामाङले जानकारी दिनुभयो । सन २०२६ सम्म सन्चालन हुने परियोजनाको कुल बजेट १ करोड,२७ लाख,७३ हजार ९०० सय रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • समाचार
    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0