धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । नीलकण्ठ नगरपालिका वडा न ५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घनामा परी घाइते भएका बालक प्रितम मजकोटीको मृत्यु भएको छ ।
दुर्घटनामा परी घाइते भएका १२ बर्षिय प्रितम मजकोटीको के.एम.सी. अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । यस सँगै खाल्टेमा भएको दुर्घटनाकामा मृत्यू हुनेको संख्या तीन पुगेको छ ।
आइतबार बिहान बा ३ ख ८९४७ नम्बरको मिनिट्रक साँघुरो ओरालो घुम्ती कच्ची सडकमा ब्रेक फेल भएर दुर्घटना भएको थियो । दुर्घटनामा परि यस अघि सन्तोष रम्तेलको घटनास्थलमै र सन्तोषका बुबा राम बहादुर रम्तेलको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
धादिङ अस्पतालमा सामान्य उपचार पछि हेलिकप्टरबाट काठमाण्डौ लगिएका छ जना घाइतेको भने हाल काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार जारी रहेका जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |