Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २५, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान
  • धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोडधादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

किन्ताङ खोलाको निर्माणाधिन बेलिब्रिजको संघीय सांसद रामनाथ अधिकारीद्वारा अनुगमन

५८८ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र २६, सोमबार (१ साल अघि)
किन्ताङ खोलाको निर्माणाधिन बेलिब्रिजको संघीय सांसद रामनाथ अधिकारीद्वारा  अनुगमन

शितल सापकोट
धादिङ,२६ चैत
धादिङको उत्तरी क्षेत्र जोड्ने किन्ताङ खोलाको निर्माणाधिन बेलिब्रिज पुलको काम अन्तिम चरणमा पुगेको छ । रुवीभ्याली गाउँपालिकालाइ जोड्ने“धादिङवेसी–सांकोष–तिप्लिङ सडक”अन्तरगतको किन्ताङ खोलाको निर्माणाधिन बेलिब्रिज पुलको काम अन्तिम चरणमा पुगेको हो।
नेपाली सेनाको प्राबिधिक सहयोग र नेपाल विद्युत प्राधिकरणको भौतिक सहयोग तथा खनियावास गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकाको आर्थिक सहयोगमा ६० मिटर लम्बाइकोे बेलिब्रज निर्माण गरिएको हो ।

आईतबार उक्त निमार्णधिन बेलिब्रिजको अनुगमन गर्नुहुँदै संघिय सांसद रामनाथ अधिकारीले सबैको सहयोग र प्रयासबाट बेलिब्रिज सम्पन्न हुन गइरहेकोले आफुलाई खुसी लागेको बताउनुभएको छ । अब नेत्रावती डबजोङ, गंगाजमुना, खनियावास र रुवीभ्याली गाउँपालिका नागरीकहरुलाई बाह्रै महिना आवत, जावत गर्न सहज हुने उहाँको भनाइ छ ।पुल बनेपछि नेत्रावती डबजोङ गाउँपालिकाका नागरीकहरु पनि लाभान्वित हुने भएकोले उक्त बेलिब्रिज निमार्ण कार्यको लागि गाउँपालिकाले २५ लाख रुपैया आर्थिक सहयोग गरेको गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले रिजालले बताउनुभयो ।पुल नहुँदा उत्तरी क्षेत्रका नागरीहरु यातायात सुविधाबाट वन्चित रहेका थिए ।अब नागरीकहरको जनजीजन सहज हुनुका साथै उत्पादित वस्तुलाई बजारीकरण गर्न पनि सहज हुने खनियावास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङले बताउनुभयो ।


पुल नबन्दा विषेशत बर्खाको समयमा यातायातको समस्याले कठिन भएको भन्दै अब पुल सम्पन्न भएपछि मुक्तिको दिन सुरु हुने खनियावास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङले बताउनुभयो।अबको एक दुई दिनमा बेलिब्रिज निमार्ण कार्य सम्पन्न गरी हस्तान्तरण गरिने नेपाली सेना १४ बाहिनी अन्तरगत ब्रिज युनिटका सेनानी चिरन्जीवी चौलागाईले बताउनुभयो ।मेटालिक बेलिब्रिज भएकोले करिब एक वर्षमा सर्भिसिङ गर्नुपर्ने चौलागाइको भनाइ छ ।उत्तरी धादिङलाई जिल्ला सदरमुकाम जोड्ने यो मुख्य मार्ग हो ।यो पुलले उत्तरी धादिङको रुविभ्याली, गंगाजमुना, खनियाँबास र नेत्रावती डब्जोङ गाउँपालिकाको विकट बस्तीलाई सदरमुकाम धादिङबेँसीसँग जोड्नेछ ।पुल नहुँदा बर्खाको पाँच महिना सवारी आवतजावत बन्द हुने गरेकोमा खोलामा बेलिब्रिज बनेपछि उत्तरी क्षेत्रका स्थानीय खुसी भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

    त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

  • सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

  • कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

  • धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

  • समाचार
    त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

    त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0