Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

लायन्स क्लव अफ धादिङ भैरवीद्धारा स्टेशनरी तथा वासिङ मेसिन हस्तान्तरण

२९६३ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र २५, आईतबार (२ साल अघि)
लायन्स क्लव अफ धादिङ भैरवीद्धारा स्टेशनरी तथा वासिङ मेसिन हस्तान्तरण

धादिङबेशी । धादिङमा बिधिबत रुपमा चार्टर हुनै लागेका लायन्स क्लव अफ धादिङ भैरवीेले आज एक कार्यक्रमको आयोजना गरि नीलकण्ठ–८मा रहेको स्वाबलम्बी बहिरा आधारभुत विद्यालयलाई स्टेशनरी तथा वासिङ मेसिन हस्तान्तरण गरेको छ ।

आफुले आर्जन गरेको रकमको केहि प्रतिशत रकम सामाजिक कार्यमा लगाउने उदेश्यका साथ क्लवमा आवद्ध चार्टर सदस्यहरु मिलि उक्त बिद्यालयलाई आवश्यक पर्ने वासिङ मेसिन र बिद्यार्थीहरुलाई आवश्यक स्टेशनरी तथा खेलकुदका सामाग्री सहयोग गरिएको हो ।
झण्डै एकलाख बराबरको वासिङ मेसिन र दश हजार बराबरको कापी,डटपेन,पेन्सिल,ईलेरेजर लगाएत स्टेशनरी र स्पीकिङ डोरी,फुटबल लगाएत खेलकुदका सामाग्री हस्तान्तरण गरिएको क्लबका सचिव सुजन श्रेष्ठले बताउनु भयो ।

सहयोग सामाग्री हस्तान्तारण कार्यक्रममा बागमती प्रदेशका सांसद गोविन्द लम्साल, वडा अध्यक्ष प्रकाशकुमार श्रेष्ठ, शितल छहारी नेपालका अध्यक्ष तथा लायन्स क्लव अफ धादिङ भैरवीका अध्यक्ष कृष्ण बद्री पौडेल लगाएत क्लबमा आवद्ध सदस्यहरुको उपस्थिति रहेको थियो ।
धादिङ जिल्लामा सामाजिक कार्य गर्ने उदेश्यले लायन्स क्लब अफ काठमाण्डौ जुपिटर बाट चार्टर भई स्थापित लायन्स क्लव अफ धादिङ भैरवीमा पुर्व कर्मचारीहरु, राष्ट्रसेवक कर्मचारीहरु, शिक्षक, युवा ब्यवसायी तथा पत्रकारहरु आवद्ध रहेका छन् ।

हस्तान्तरण समारोहमा बिद्यालयलाई अत्याबश्यकीय सामाग्री हस्तान्तरणले आफु ज्यादै खुसी भएको बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष रमेश दाहाल तथा बिद्यालयका प्र.अ. राम प्रसाद अधिकारीलेले बताउनु भयो । सहयोग सामाग्रीले बिद्यार्थी र बिद्यालय दुवैलाई राहत पुगेको र आगामी दिनमा पनि सहयोगको अपेक्षा उहाँहरुको धारणा थियो ।

हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका सांसद तथा नेपाली काग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले सहयोगी संस्थाहरुलाई धन्यावाद प्रकट गर्दै धादिङ जिल्लाको बिकासका निम्ती आफु अहोरात्र खटिरहेको बताउनु भयो । उहाँले आफुले गर्नुपर्ने बिकासमा र कामकारबाहिमा अग्रिम जानकारी गराईदिन समेत धादिङबासीलाई आह्वान गर्नु भएको छ ।

त्यसैगरी नीलकण्ठ नगरपालिका वडा न ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले सहयोगीदाताहरुलाई धन्यावाद प्रकट गर्दै आफु पनि वडाको समग्र बिकासमा लागी रहेको बताउनु भयो । उहाँले आगामी दिनमा वडाको स्वास्थ्य,खानेपानी, शिक्षा र बिकास निर्माणमा फड्को मार्ने गरि कार्य सम्पादन गरिरहेको बताउनुु भयो ।

कार्यक्रममा शितल छहारी नेपालका अध्यक्ष तथा लायन्स क्लव अफ धादिङ भैरवीका अध्यक्ष कृष्ण बद्री पौडेलले आफुले बिगतमा पनि बिभिन्न माध्यामबाट बिद्यालयमा आवश्यक पर्ने सामाग्री सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग सामाग्री हस्तान्तरण कार्यलाई निरन्तरता दिने बताउनु भयो । उहाँले लायन्स क्लव अफ धादिङ भैरवीले धादिङ जिल्लामा सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाएर अगाडी बढ्ने समेत बताउनु भयो ।

कार्यक्रमलाई शितल छहारी नेपाल र लायन्स क्लब अफ काठमाण्डौ जुपिटरले समेत सहयोग गरेको थियो । हाल कक्षा ६ सम्म संचालन रहेको र सांकेतिक भाषामा पठन पाठन हुने स्वाबलम्बी बहिरा आधारभुत विद्यालयमा ३६ जना बिशेष क्षमता भएका बिद्याथीहरु अध्ययनरत छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • समाचार
    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0