Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

खानेपानी र सिंचाइमा समस्या भएको भन्दै नीलकण्ठ–७ का स्थानियहरु आन्दोलित

नीलकण्ठ एफ.एम २३४९ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र २२, बिहिबार (२ साल अघि)
खानेपानी र सिंचाइमा समस्या भएको भन्दै नीलकण्ठ–७ का स्थानियहरु आन्दोलित

धादिङ, २२ चैत्र ।
धादिङको निलकण्ठ नगरपालिका वडा न ७ तल्लोबेशीका स्थानियहरु बिगतको सहमती कार्यान्वयन नभएको भन्दै आन्दोलनमा उत्रिएका छन्। निलकण्ठ–४ खानीगाउँमा हाडीखोलाबाट खानेपानीको नाममा अनावश्यक पानी ल्याई निकास गरिदिदा आफुहरुको खानेपानीको मुहान सुकेको र खेतको लागी सिचाईमा समस्या भएको भन्दै उनिहरु आन्दोलमा उत्रिएका हुन ।

बुधबार नीलकण्ठ नगरपालिका वडा न ७ का स्थानियहरुले समस्या समाधान गरिदिन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धादिङमा गएर समस्या समाधान गरिदिन ध्यानाकर्षण गराएका छन् । हाल नीलकण्ठ नगरपालिका वडा नं ७ मा उक्त मुहानको आसपासबाट खानेपानी उपभोग गर्ने उपभोक्ताहरुको खानेपानीको पहुँच हराएको गुनासो उनिहरुले गरेका छन् ।

हाँडी खोलाबाट सिंचाइ एंव खानेपानी उपभोग गर्ने जलउपभोक्ताहरुको आम भेलाले हाँडी खोलाबाट २०५४ सालमा हालको नीलकण्ठ–४ खानीगाउँ एक टोलको लागि ३२ एमएम को पाइपबाट खानेपानीको लागि योजना तर्जुमा गरी खानेपानी डिभिजन कार्यालय धादिङबाट योजना सम्झौता भइ खानेपानीको उपभोग गरी आएकोमा पटक पटक खानेपानी मर्मतको नाममा ६३ एमएम को पाइप राख्दै आएर हाल ४ ईन्चको पाइप सिधै खोलामा राखी खोला नै सुकाई पानी ल्याएको उनिहरुको भनाई छ ।

हाँडीखोला बाट सिंचित हुने अन्दाजी १५ हजार रोपनी साविक देखिकै सिंचित हुँदै आएको खेतहरु बाँझीने अवस्था पुगेको स्थानियहरुको भनाई छ । पुर्व सहमती अनुसारको ३२ को पाइपबाट मात्र खानेपानी ल्याउन र हाल थप भएको ४ ईन्चको पाइपबाट पानी ल्याउने काम स्थगित गर्न उनिहरुको माग छ ।

आफुले खाइरहेको खानेपानीको मुहान सुक्दा खानेपानीबाट बन्चीत हुनुपर्ने अवस्था आएको स्थानिय इन्दिरा दाहालले बताउनुभयो छ ।
प्राचीनकालदेखि रोपिदै आएको खेत सुक्न नहुने र जनताले पानी पनि खान पाउनुपर्ने स्थानिय छविलाल अधिकारी बताउनुहुन्छ ।

त्यसैगरी नीलकण्ठ –७ का रेशम राज सिंखडाले विगतको सहमती कार्यन्वयन हुनु पनेमा जोड दिनुभएको छ । नागरीकहरुको गुनासो पश्चात खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय धादिङका कार्यालय प्रमुखले समस्या समाधानको लागी आफुले पहल कदमी लिने बताउनु भएको छ । उहाँले स्थलगत निरीक्षण गरि दुवै पक्षलाई समझदारी गराई समस्या समाधान गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • समाचार
    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0