धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,१९ चैत
धादिङमा चैत २९ गतेदेखि जिल्लास्तरीय पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ । विल्केश्वर युवा क्लबको आयोजनामा गल्छी गाउँपालिका–२ बेलिनीटारमा चैत २९ गते देखि २०८१ बैशाख १ गतेसम्म कबड्डी प्रतियोगिता हुने भएको हो । नयाँ बर्ष २०८१ को अवसर पारेर आयोजना गर्न लागिएको प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार, द्वितिय १५ हजार र तृतिय पुरस्कार ७ हजार नगद सहित ट्रफी, मेडल, प्रमाण पत्र रहेको छ । साथै बेस्ट रेडर, बेस्ट डिफेण्डरलाई पनि सम्मान गरिने बताउनुभयो ।
प्रतियोगितामा जिल्लाको जुनसुकै स्थान बाट पनि सहभागी हुने पाउने तर खेलाडीहरु भने जिल्ला भित्रकै हुनुपर्ने आयोजकले जनाएको छ । सहभागि हुनको लागि चैत्र २६ गतेसम्म टिम दर्ता गर्नुपर्ने छ । खेलमा समावेश हुने सम्पूर्ण खेलाडीहरुको पचास हजार सम्मको बिमा गरिने आयोजकले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |