धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,१९ चैत
गजुरी गाउँपालिकाले बैकल्पिक बाटो प्रयोग गर्न नागरिकहरुलाई आग्रह गरेको छ । गाउँपालिकाले आईतबार सुचाना जारी गर्दै वडा नं ६, ७ र ८ जाने मुख्य सडक मिलनटार–किरान्चोक सडक निमार्णको क्रममा बाटो ढलान कार्य भइरहेकोले बैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको हो । ढलान कार्य सम्पन्न नहुन्जेलसम्म बैकल्पिक बाटोको रुपमा (गौरीभन्ज्याङ–भल्टार–गडवाल–रुम्टा) मिलनटार फाँटको सडक प्रयोग नागगरिकहरुलाई गाउँपालिकाले अनुरोध गरेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |