धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ, १६ चैत्र ।
६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा चैत्र २० गते बृहत खुल्ला रक्तदान कार्यक्रम हुनेभएको छ । रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नीलकण्ठ नगरपालिका वडा नं ८ र ९ मा रहेका सहकारी संस्था, टोल विकास समिति, वडा कार्यालय, स्वास्थ्य चौकी र स्थानिय विद्यालयहरुको सह–आयोजनामा मंगलबार रक्तदान कार्यक्रमम हुने भएको हो ।
नीलकण्ठ नगरपालिका–८ रामकोट साकोसको कार्यालय प्राङ्गणमा बिहान ७ बजेदेखि हुने रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहने छ ।
रक्तदान कार्यक्रममा सक्रिय सहभागिता जनाई रक्तदान गर्नहुन सम्पुर्ण स्वयमसेवी रक्तदाताहरुलाई आयोजकले अपील गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |