धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,१४चैत्र
एम्बुलेन्स अंकलको नामले परिचित रेडक्तसकर्मी तथा समासेवी नारायणकुमार श्रेष्ठ सम्मानित हुनुभएको छ ।मंगलबार काठमाण्डौमा एक कार्यक्रमका बिच श्रेष्ठलाई सिजन मिडियाले सम्मान गरेको हो । श्रेष्ठ सोसलन वेयलफेयर अवार्डमा सम्मानित हुनुभएको हो । वि.स. २०७२ सालको भुकम्पमा उद्धारमा खटेको समयमा नागरिकहरुलाई एम्बुलेन्स अंकलनको नामले सम्बोधन गर्ने गरेका थिए ।
धादिङमा रक्तदान कार्यक्रम सँगै विभिन्न घट्नाहरुमा निस्वार्थ सेवा गर्दै आउनु भएका श्रेष्ठ प्राथमिकता उपचार सम्बन्धी प्रशिक्षक पनि हुनुहुन्छ । श्रेष्ठले हाल ६० पटक रक्तदान गरिसक्नु भएको छ । राजमार्ग क्षेत्र लगायत जिल्लाको विभिन्न स्थानमा हुने दुर्घटनामा श्रेष्ठ अग्रपंक्तिमा रहेर उद्धार गर्दै आईरहनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |