धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,१४ चैत
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ दामगाडेमा अस्थाई प्रहरी पोष्ट भवनको शिलान्यास गरीएको छ ।मंगलबार एक कार्यक्रमका बिच वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार)ले शिलान्यास गर्नुभएको हो । वडामा हुने आपराधिक घट्ना न्युनीकरण गर्ने र शान्ति सुव्यवस्था कामय गर्ने उदेश्यले केहि समय अघि अस्थाई प्रहरी पोष्ट स्थापना गरीएको थियो ।
नीकलण्ठ नगगरपालिकाको १० लाख रुपैँयाको लागतमा चार कोठे भवन निर्माण गर्न लागिएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।चालु आर्थिक बर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य साथ भवनको शिलान्यास गरीएको हो ।असईको नेतृत्वमा ५ जना प्रहरी कर्मचारीको दरबन्दी रहेको छ। दागाडेमा अस्थाई प्रहरी पोष्ट स्थाना भएपछि आपराधिक क्रियाकलापमा कमी आएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |