Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

नेपाली काँग्रेसका केन्द्रिय सदस्य श्याम घिमिरेद्वारा रामकोटमा आरोहण शिक्षालयको उद्घाटन

३३५७ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र ८, बिहिबार (२ साल अघि)
नेपाली काँग्रेसका केन्द्रिय सदस्य श्याम घिमिरेद्वारा रामकोटमा आरोहण शिक्षालयको उद्घाटन

धादिङ,८ चैत ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ रामकोट हटियामा आरोहण शिक्षालयको उद्घाटन गरीएको छ । Eternal Hope  संस्थाको सहयोगमा निर्माण गरीएको Acadamy For Skill and Career Education For Nepalese Development   को आज एक कार्यक्रमका बिच नेपाली काँग्रेसका केन्द्रिय सदस्य,लेखा समिति संयोजक तथा संघीय सांसद श्याम घिमिरेले गर्नुभएको हो । Eternal Hope USA,Eternal Hope Nepal चितवनको आर्थिक सहयोगमा निर्माण गरीएको शिक्षालयको बिहिबार एक कार्यक्रमको बिच उद्घाटन गरीएको हो ।

शिक्षालयको उद्घाटन गर्नुहुदै श्याम घिमिरेले बैदेशिक रोजगारीमा युवाहरु पलायन भईरहेको अवस्थामा यस्तो प्रकारको शिक्षालय निर्माणले स्वदेशमै केहि गर्नको लागि युवाहरुलाई उत्प्रेरणा मिल्ने बताउनुभयो । सिप युक्त नागरिकहरुले जीवनमा दुख कहिल्यै नपाउने भन्दै उहाँले अब सिप र सृजनासँग जोड्नुपर्ने बताउनुभयो । यसैगरी उहाँले नीलकण्ठ नगरपालिकाको विकास देखेर आफुलाई खुसि लागेको बताउनुभयो । नीलकण्ठको मेयर आफैमा क्षमतावान र विकास प्रेती नेता भएको भन्दै घिमिरेले नीलकण्ठबाट धेरैले पाठ सिक्नुपर्ने बताउनुभयो । यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै विशेष अतिथी मेयर भीम प्रसाद ढुंगाले नीलकण्ठ नगरपालिकाको विकासलाई आफुले केन्द्र विन्दुरमा रोखर काम गरीरीरहेको बताउनुभयो।

नगरपालिकाको बजेट भन्दा पनि विभिन्न दातृ नियहरुबाट करोडौँ रुपँैया ल्याएर काम गरीरहेको बताउनुभयो । संघ र प्रदेशबाट आउने बजेटबाट मात्र काम गरेको भए यति विकास हुन अझै धेरै बर्ष लाग्ने बताउनुभयो । दातृ नियकाहरु नीलकण्ठमा काम गर्नको लागि खुसि हुने भन्दै उहाँले व्यक्तिगत चिनजानकै आधारमा विदेशीहरुले लगानी गरीरहेको बताउनुभयो । वडा नम्बर ८ वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा लेखा समिति संयोजक श्याम घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल नगरपालिका संघका केन्द्रिय अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना,उप मेयर दिपक विश्वकर्माको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी,नेत्रावती डबजोङ गाउँपालिकाका उपाध्यक्ष सितामायाँ गुरुङ,नेपाली काँग्रेसका नेतृ देवी बुर्लाकोटी,नेपाली काँग्रेसका युवा नेता गोपाल विश्वकर्मा,दिपक कोईराला,एक्सन नेपालका अध्यक्ष कमल ढुंगाना लगायतको आतिथ्यता रहेको थियो ।

उक्त संस्थाले हाललाई तिन करोड रुपैँयामा बराबरको नगद सहयोग गर्नेछ । निर्माण गरिएको उक्त केन्द्रमा विभिन्न सिप मुलक तालिमहरु सन्चालन गरिने वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभयो । तत्कालको लागि उक्त संस्थाले ३० थान सिलाई कटाई मेसिन सहित ल्यापटप समेत सहयोग गरेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • समाचार
    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0