Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

कृषि उपज संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्न नीलकण्ठमा पाँच करोडको त्रिपक्षी सम्झौता

३३५६ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र ६, मंगलबार (२ साल अघि)
कृषि उपज संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्न नीलकण्ठमा पाँच करोडको त्रिपक्षी सम्झौता

धादिङ,६ चैत 
नीलकण्ठ नगरपालिका,हेफर ईन्टरनेशनल र एक्सन नेपाल बिच कृषि क्षेत्रमा काम गर्न त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नीलकण्ठ नगरपालिकामा आज नगर प्रमुख भीम प्रसाद ढुंगाना, हेफर ईन्टरनेशनल निर्देशक डा.तिर्थ राज रेग्मी र एक्सन नेपालका अध्यक्ष कमल ढुंगानाबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

पाँच करोड सतचालिस लाख आठ सय रुपैँयाको त्रिपक्षीय सम्झौता भएको हो ।आवद्ध लाभग्राहीहरुमा स्वावलम्बी समुहहरु तथा सहकारीमा आवद्ध गर्दै सामजिक पुँजीको अभिबृद्धी गर्ने,उत्पादन प्रविधिहरुमा कृषकहरुको पहुँच अभिबृद्धी गरी उनीहरुको क्षमता अभिबृद्धि गर्ने,तरकारीको आपुर्ति शृंखला थप व्यस्थित गर्न संलग्न कृषकहरुको क्षमता अभिबृद्धि गर्ने,कृषि उपज संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्नु,कृषकहरुको बजार पहँुच अभिबृद्धि गर्ने,तरकारी मुल्य शृंखलामा डिजिटल प्रविधिको प्रयोगको माध्यमबाट कृषकहरुलाई उन्नत प्रविधी,सेवा तथा बजार सुचनामा पहुँच बृद्धि गर्ने उदेश्यले परियोजना सन्चालन गर्न लागिएको नगर प्रमुख भीम प्रसाद ढुंगनाले बताउनु भएको छ ।

कार्यक्रममा नगर उप प्रमुख दिपक विश्वकर्मा,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी,शाखा प्रमुखहरु,वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थितीमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । परियोजना अन्तरगत नीलकण्ठ नगरपालिकाले एक करोड नब्बे लाख रुपँैया र हेफर ईन्टरनेशनल नेपालले तीन करोड सन्ताउन्न लाख आठ सय र रुपैँया सहयोग गर्ने सहमति भएको हो । सम्झौता पत्रमा हस्ताक्षर गर्नुहुदै नगर प्रमुख भीम प्रसाद ढुंगानाले कुषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरीरहेको बताउनभयो । कृषिमा क्रान्ति गर्न सके मात्र नगरपालिका समृद्ध हुने भन्दै उहाँले कृषि क्षेत्रमा ठुलो योजनाहरु ल्याएर काम गर्न लागिएको बताउनुभयो । अमेरीकी सरकारसँगको जि टु जि कार्यक्रम मार्फत पनि कृषिमा काम गर्न लागिएको भन्दै उहाँले कृषिमा केहि गर्नको लागि नगरबासीहरुलाई आग्रह गर्नुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • समाचार
    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0