धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,६ चैत्र ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ तल्लोबेशीमा चितुवाको आक्रमणबाट ४ जना घाईते भएको छन । चिुतुवाले ककुर लगेपछि कुकुर खोज्न जाँदा सुरुमा दिपक श्रेष्ठलाई चितुवाले आक्रमण गरेको थियो । त्यसपछि अन्य स्थानियहरुलाई चितुवाले आक्रमण गरेको तल्लोबेशीबाट जयराम कोईरालाले बताउनु भयो ।
घाईते हुनेहरुमा तल्लोबेशीका विमला कोइराला, गोमा श्रेष्ठ, नन्द प्रसाद अधिकारी, दिपक श्रेष्ठ रहेका छन् । घाईतेहरुको उपचारका लागी हाल धादिङ अस्पताल पठाईएको कोईरालाले नीलकण्ठ एफ.एम.लाई बताउनु भयो ।
मानिसहरुलाई आक्रमण गर्न थालेपछि स्थानियहरुको प्रतिकारमा उक्त चितुवा मृत्यू भएको छ । उक्त क्षेत्रमा चितुवाले मानिसहरुलाई आक्रमण गरेपछि स्थानीयहरु त्रसित बनेका छन् ।
गर्मी लागेसँगै वन जङ्गलमा लागेको डढेलोको कारण चितुवा बस्तीमा देखिन थालेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |