धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,५ चैत
रुवी भ्याली गाउँपालिकाले रासायनिक मल तथा बिषादीको प्रयोगमा रोक लगाएको छ । सोमबार गाउँपालिकाले सुचना जारी गर्दै गाउँपालिका भित्र रासायनिक मल तथा बिषादीको प्रयोगमा रोक लागाएको जनाएकोे हो ।रुवीभ्याली गाउँकार्यपालिकाको बैठकले निर्णय गरे बमोजिम माटोको उर्वराशक्ती ह्रास हुन नदिन र अर्गानिक तथा खान योग्य खाद्य पदार्थ उत्पादनमा जोड दिने उद्धेश्यले गाउँपालिका भित्र रासायनिक मल तथा बिषादीको प्रयोगमा रोक लगाइएको सुचनामा भनिएको छ ।
रुवीभ्याली गाउँककार्यपालिकाको बैठकले निर्णय गरे बमोजिम गाउँपालिका भित्र रासायनिक मल तथा बिषादीको प्रयोग बन्देज गरिएको सुचनामा भनिएको छ ।गाउँपालिका भित्र रासायनिक मल बिक्रि वितरण तथा प्रयोग नगर्न गाउँपालिकाले अनुरोध समेत गरेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |