धादिङ,०२ चैत्र ।
नारी जागरण केन्द्र धादिङको २५ औँ स्थापना दिवसको अवसरमा २६ जनाले रक्तदान गरेका छन् ।
शुक्रबार नारी जागरण केन्द्र धादिङको आयोजनामा धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा १६ जना महिला र १० जना पुरुष गरी २६ जनाले रक्तदान गरेको अध्यक्ष भगवती उप्रेतिले जानकारी दिनुभयो ।
नारी विकास महिला सहकारी संस्था लि धादिङको व्यवस्थापन तथा सहयोगमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
neelkanthafm@gmail.com
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |