प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ, १ चैत
मानव तस्करीको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ बस्ने बबि श्रेष्ठलाई प्रहरी पक्राउ गरेको छ। धादिङ त्रिपुरासुन्दरी ४ घर भई हाल जिल्ला काठमाण्डौं १६ माछापोखरी बस्ने ३४ की नुरमाया नाम बताउने लक्ष्मी भन्ने बबि श्रेष्ठ र भविलाल थापालाई मानव तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
बबि श्रेष्ठ र भविलाल थापाले सेटिङ मिलाई ३ जना महिलालाई भिजिट भिषामा दुबई पठाईदिन्छु भनी प्रतिव्यक्ति २ लाख लिई दुबई पठाउन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थापा वमान स्थलबाटै पक्राउ परेका हुन् ।अनुसन्धानक्रममा भविलाल थापाले नुरमाया नाम बताउने लक्ष्मी भन्ने बबि श्रेष्ठले सेटिङ मिलाउने गरेको र पिडित महिलाहरुलाई भिजिट भिषामा पठाएर दुबई पुर्याई घरेलु कामदारको रुपमा काम लगाउने आश्वासन दिएर पिडितहरुबाट उक्त रकम लिएको खुल्न आएको प्रहरीले जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |