Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ६, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

सिद्धलेकमा अध्यक्षसँग पोषण तथा जेष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रमको शुभारम्भ

२५३६ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन २९, मंगलबार (२ साल अघि)
सिद्धलेकमा अध्यक्षसँग पोषण तथा जेष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रमको शुभारम्भ

धादिङ,२९ फागुन
सिद्धलेक गाउँपालिकामा अध्यक्षसँग पोषण तथा अध्यक्षसँग जेष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रमको शुभारम्भ गरीएको छ । आज गाउँपालिकाको हलमा एक कार्यक्रमको आयोजना गरी कार्यक्रम सुभारम्भ भएको घोषणा गरीएको हो । नागरिकहरुलाई घरमै स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यले कार्यक्रम सुरुवात गरीएको गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले जानकारी दिनुभयो । गाउँपालिका भित्रका दिर्घ रोगी, स्वास्थ्य संस्था सम्म जान नसक्ने बिरामीहरुको लागि घरदैलोमै गएर स्वास्थ्य परिक्षण गर्नुको साथै औषधी वितरण गर्ने उद्धेश्य रहेको खतिवडाले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्तगत चैत देखि लागु हुने गरी आज कार्यक्रमको शुभारम्म गरिएको हो । गाउँपालिका भित्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले ज्येष्ठ नागरिकको घरमै गई निःशुल्क स्वास्थ्यपरीक्षण तथा परामर्श दिने र आवश्यक औषधि समेत निशुल्क प्रदान गर्ने गाउँपालिकाका उपाध्यक्ष सविता अर्यालले जानकारी दिनुभयो । सिद्धलेकका नागरिहरुलाई सहज र सरल सेवा उपलब्ध गराउने गरी काम गरीरहेको अर्यालले बताउनुभयो । कार्यक्रममा प्रत्येक स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य परिक्षण गर्नको लागि आवश्यक सामाग्री सहित झोला वितरण गरेको छ ।

नेपाल सरकारले ९८ प्रकारका औषधी निःशुल्क व्यवस्था गरेको भएपनि सिद्धलेक गाउँपालिकाले थप २७ वटा औषधि निःशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ । जेष्ठ नागरिक र कुपोषण भएकाहरलाई घरदैलोमै गएर सेवा दिइने स्वास्थ्य शाखा प्रमुख राम बिनय शाहले बताउनुभयो ।सामाजिक विकास समिति संयोजक शम्भु गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सविता अर्याल र निमित्त प्रमुख प्रशासकिय अधिकृत डा. चक्र वलीको विषेश आतिथ्यता रहेको थियो ।कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष पेमा लामा, वडा नं ३ का वडा अध्यक्ष देव बहादुर पुलामी, वडा नं ५ का अध्यक्ष बुध घले, वडा नं ७ का वडाअध्यक्ष सानु गिरी लगायत सिद्धलेक गाउँपालिका भित्रका स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • समाचार
    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0