धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । धादिङबेशीमा निशुल्क बृहत योग विज्ञान शिविर संचालन भएको छ । पतंजलि योग समिति धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको सहयोगमा बिहिबार देखि चिल्डे«न पार्क आवसीय माध्यामिक विद्यालयमा निशुल्क योग शिविर संचालन भएको हो ।
स्वास्थ्य समृद्धि जीवनको चाहना, योग शिक्षा र साधना भन्ने मुल मन्त्रका साथ योग साधना, प्राकृतिक चिकित्सा र जीवनशैली सम्बन्धि ५ दिनसम्म निशुल्क योग विज्ञान शिविर संचालन हुने पतंजलि योग समिति धादिङका अध्यक्ष गोविन्द कुमार श्रेष्ठले बताउनुभयो ।
शिविरमा साधवी देवी कृपा, लवदेव गुरु, ग्रोवेन तौजल्य, अर्चना, सुधा, कमलराज लबटले प्रशिक्षण गर्नुभएको छ । बिहिबारदेखि सुरुभएको योग विज्ञान शिविर २८ गतेसम्म संचालन हुने छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |