प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,२२ फागुन
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का नागरिकहरुको लागि आयोजना गरीएको ४५ दिने सिलाई कटाई तालिम आईतबार सम्पन्न भएको छ ।नीलकण्ठ नगरपालिकाको आयोजना र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत तालिम सन्चालन गरीएको हो।
गत आर्थिक बर्ष ६५ दिनको तालिम लिएका सहभागीहरु मध्ये ९ जनाको सहभागितामा ४५ दिने एड्भान्स तालिम सन्चालन गरीएको हो।वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार)को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा शाखा अधिकृत,उर्मिला थपलिया,अधिकृत निर्मला केसीको विशेष आतिथ्यता रहेको थियो ।
सहभागीहरुलाई प्रमाण पत्र र आईरन वितरण गरीएको छ ।वडा बासीहरुलाई स्वरोजगारी बनाउने उदेश्यले वडाका नागरिकहरुलाई सिप मुलक तालिम प्रदान गरीएको वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार)ले बताउनुभयो। आफु वडा अध्यक्ष भएपछि वडामा शिक्षा,स्वास्थ्य,कृषि,सडक लगायतको कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरीरहेको बतानुभयो।नागरिकहरुको भावनालाई सम्बोधन गर्ने गरी काम गरीरहेको भन्दै उहाँले आफ्नो पालामा वडा नम्बर १२ लाई समृद्ध वडा बनाउने गरी काम गर्ने बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |