प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङबेशी । धादिङ सञ्चार सहकारी संस्था लिमिटेडको अध्यक्षमा बद्री अधिकारी चयन भएका छन् । बुधवार सम्पन्न संस्थाका दशौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा मनिष दुवाडी, शिवराज आचार्य, महासचिवमा अर्जुन श्रेष्ठ, सचिवमा निरमाया गुरुङ, कोषाध्यक्षमा रेख बहादुर गुरुङ चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा अर्चिता उप्रेती, सन्दिप घिमिरे, राजाराम डंगोल, निर तामाङ र गणेश पाण्डे रहेका छन् ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा सन्तोषराज श्रेष्ठ, सदस्यहरूमा लक्ष्मी भुजेल, सन्तोष अधिकारी चयन भएका छन् भने सल्लाहकारमा राजाराम शर्मा, रोजेन्द्र कुमार बस्नेत र पोषनाथ अधिकारी रहेका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |