Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन २०, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • अ.ने.म. संघ (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा धादिङबाट सिंखडा र कडेंल निर्वाचितअ.ने.म. संघ (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा धादिङबाट सिंखडा र कडेंल निर्वाचित
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउफरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर

पशुपती माबिमा बिद्यार्थी,अभिभाबक र प्रधानाध्यापकबिच अध्ययन सम्झौता

१२७९ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन १६, बुधबार (१ साल अघि)
पशुपती माबिमा बिद्यार्थी,अभिभाबक र प्रधानाध्यापकबिच अध्ययन सम्झौता

धादिङ,१५ फागुन
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थितपशुपति माध्यमिक विद्यालय दामगाडे धादिङका कक्षा १० मा अध्ययनरत विद्यार्थी, अभिभावक र शिक्षक बिच अध्ययन सम्झौता गरिएको छ। बालबालिकाको पढाइलाई सहज भुमिका खेल्ने उदेश्य सहित सम्झौता पत्रमा हस्ताक्षर गरि वडा अध्यक्ष धर्मराज भण्डारी (राजकुमारं)ले जानकारी दिनुभयो । अध्ययन सम्झौता पत्रमा शिक्षक,बिद्यार्थी र उनका अभिभाबकको हस्ताक्षर गरीएको छ। बिद्यार्थी,अभिभाबक र शिक्षकहरु सङ्गै बसेर छलफल गरि कार्ययोजना निर्माण समेत गरिएको छ। नीलकण्ठ नगरपालिका शिक्षा अधिकृत प्रकाश दत्त भट्टको उपस्थितिमा अध्ययन सम्झौता भएको हो।

एसईई परीक्षा तयारी लेखन सिप सम्बन्धी १ दिने मनोसामाजिक परामर्श अभिमुखिकरण कार्यशालामा उक्त साम्झौता गरिएको हो । अभिमुखिकरण कार्यक्रमको नीलकण्ठ नगरपालिका शिक्षा शाखा प्रमुख प्रकाशदत्त भट्ट ,मनोसामाजीक मनोपरामर्शकर्ता रामकुमार थापाले गर्नुभएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्ष धर्मराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो।

बिधालयको शैक्षिक गुणस्तर वृद्धिको लागि अभिभाबक,बिद्यार्थी र शिक्षकरुलाइ मनोपरामर्स सेसन सन्चालन गरिएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो। बालबालिकाको भाबनात्मक समस्या कम नभए सम्म शिक्षामा जति लगानी गरेपनी सुधार नआउने भन्दै अब बिधालयको बाताबरण,घरको बाताबरण सङ्गै बालबालिकाहरुमा गरिने ब्यबहारमा सुधार ल्याउनुपर्ने भन्डारीले बताउनु भयो। मनस्थिति परिबर्तन गरेमात्र परिस्थिति परिबर्तन हुने भन्दै माबी बिधालयहरुमा मनोपरामर्स सन्चालन गरिने पनि भण्डारीले बताउनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%२%२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या

    धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या

  • विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

    विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

  • दशैँमा बढी भाडा असुली गर्ने ९ सवारीसाधनलाई कारबाही, १५० यात्रुलाई भाडा फिर्ता

    दशैँमा बढी भाडा असुली गर्ने ९ सवारीसाधनलाई कारबाही, १५० यात्रुलाई भाडा फिर्ता

  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर

    धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर

  • समाचार
    धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या

    धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या

    विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

    विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

    दशैँमा बढी भाडा असुली गर्ने ९ सवारीसाधनलाई कारबाही, १५० यात्रुलाई भाडा फिर्ता

    दशैँमा बढी भाडा असुली गर्ने ९ सवारीसाधनलाई कारबाही, १५० यात्रुलाई भाडा फिर्ता

    धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर

    धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0