प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
अन्तर्राष्ट्रिय धादिङ समाजले कतारमा आफ्नो शाखा विस्तार गरेको छ । विभिन्न देशमा १८ औँ शाखा विस्तार गर्ने क्रममा कतारमा आफ्नो कर्मथलो बनाउँदै आएका समाजसेवी सोमनाथ कँडेल लाई धादिङ समाज कतारको जिम्मेवारी दिएको हो।‘जहाँ धादिङेली त्यहाँ धादिङ’ भन्ने मूल नारा लिएर संस्थाले धादिङ समाज राष्ट्रिय समन्वय परिषद विस्तार गर्दै आएको छ।स्थायी घर ज्वालामुखी गाउँपालिका रहेका कँडेल विगत लामो समयदेखि कतारमा बस्दै आउनुभएको छ । अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल तथा महासचिव राजेन्द्र श्रेष्ठले संयोजक कँडेल लाई बधाई दिँदै विगत केही समयदेखि निष्क्रिय भएको धादिङ समाज कतारलाई सक्रिय बनाउनेमा विश्वस्त रहेको बताउनुभयो । संसारभरि छरिएर रहेका धादिङेहरुलाई एकै ठाउँमा ल्याएर साझा चौतारीको रुपमा स्थापित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय धादिङ समाज गठन र विस्तार गर्ने लक्ष्य लिइएको अध्यक्ष खकुरालले बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |