Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १२, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
  • प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

धादिङमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासीकालागि जग्गा नाँपचाज कार्य सिद्धलेकबाट सुरु

३२२५ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन १४, सोमबार (१ साल अघि)
धादिङमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासीकालागि जग्गा नाँपचाज कार्य सिद्धलेकबाट सुरु

धादिङबेशी । धादिङमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी एंव अव्यवस्थित बसोसावासीहरुको लागि जग्गा नापजाँच कार्यक्रम सुरु भएको छ । सोमबार राष्ट्रिय भुमि आयोग धादिङको आयोजनामा सिद्धलेक गाउँपालिका वडा नं १ बैरेनीबाट जग्गा नापजाँच गर्ने कार्यक्रम सुरु भएको हो ।

सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको अध्यक्षतामा भएको उद्धघाटन सत्रको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष एंव नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना विशेष आतिथ्यता रहेको थियो । त्यसैगरी समन्वय समितिका उप प्रमुख कुलमान बिश्वकर्मा, राजनितिक दलका प्रतिनिधिहरु,निर्वाचित जनप्रतिनिधिहरु,सरोकारवाला,नागरिक समाज,पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले भूमिहीन लाई जग्गा प्रदान गर्ने कार्यमा सिद्धलेक गाउँपालिका अगाडि रहेको भन्दै पुर्जा वितरण पनि सिद्धलेक १ बाट नै सुरुवात हुने अपेक्षा लिएको बताउनु भयो । उहाँले जिल्ला समन्वय समितिको तर्फबाट गर्नुपर्ने समन्वय र सहकार्यको लागि आफुहरु तयार रहेको समेत प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

कार्यक्रमका विशेष अतिथि समेत रहनु भएका नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले सिद्धलेकबाट सुरु भएको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी एंव अव्यवस्थित बसोवासीहरुको लागि जग्गा नापजाँच गर्ने कार्य सुरु भएको भन्दै खुशी व्यक्त गर्नुभयो । मेयर ढुंडानाले अब २०८० साल भित्रै लालपुर्जा वितरण कार्य गर्नको लागि आग्रह गर्नु भयो । उहाँले लालपुर्जा पाउनुहुने सुकुम्बासीहरुले आफुले पाएको जग्गालाई बाझो नराखी उत्पादन सुरु गर्नुपर्ने बताउनुभएको छ ।

त्यसैगरी सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले सिद्धलेक सरकारले गाउँ पालिकाको विकासलाई केन्द्र विन्दुमा राखेर निरन्तर काम गरिरहेको बताउनु भएको छ । सिद्धलेक गाउँपालिकाले स्व–मुल्यांकन ८४ प्रतिशत, कार्य सम्पादनमा ४८.६० प्रतिशत ल्याएर अग्र स्थान हासिल गरेको भन्दै भुमिहिनलाई जग्गा प्रदान गर्ने कार्यमा पनि धादिङ कै पहिलो स्थानिय तह भएको बताउनु भएको छ ।

धादिङको सिद्धलेक गाउँपालिका बाट सुरु भएको जग्गा नापजांच कार्य सवै स्थानिय तहमा सकिएपछि लालपुर्जा बितरण कार्य सुरु गरिने राष्ट्रिय भुमि आयोग धादिङका अध्यक्ष कृष्ण प्रसाद अर्यालको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
८%४%४%१%१%२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

  • रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

    रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

    धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

  • धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

  • समाचार
    निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

    रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

    धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

    धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0