Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष १०, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगरधादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामाशिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

कार्यसम्पादन मूल्याङ्कनमा धादिङ : नेत्रावती डवजोङ प्रथम, सिद्धलेक द्धितिय र नीलकण्ठ तृतिय

४४९३ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन १०, बिहिबार (१ साल अघि)
कार्यसम्पादन मूल्याङ्कनमा धादिङ : नेत्रावती डवजोङ प्रथम, सिद्धलेक द्धितिय र नीलकण्ठ तृतिय

धादिङबेशी । धादिङको १३ वटा स्थानिय तह मध्ये कार्यसम्पादन मूल्याङ्कनमा नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट भई जिल्लामा प्रथम हुन सफल भएको छ । देशभरिका पालिका मध्ये छैटौँ स्थान हासिल गरेको नेत्रावती डवजोङ गाउँपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा ४८.७१ अंक हासिल गरि जिल्लामा प्रथम भई उत्कृष्ट स्थानिय तह बन्न सफल भएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मुल्यांकन अनुसार धादिङमा सिद्धलेक गाउँपालिका दोस्रो र निलकण्ठ नगरपालिका तेस्रो हुन सफल भएको छ । आयोगको प्रतिवेदन अनुसार सिद्धलेक गाउँपालिकाले ४८.६० र नीलकण्ठ नगरपालिकाले ४४.०० अंक प्राप्त गरेका छन् ।

आगामी आ.व. २०८१/८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १७ वटा सूचकका आधारमा मूल्यांकन गरेको छ ।

आयोगले स्थानिय तहले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे/नगरेको, राजस्वको विभाजन गरे/नगरेको लगायतका सूचकमा मूल्याङकन गर्ने गर्दछ ।

१० असारभित्र बजेट ल्याए/नल्याएको, ३० असार भित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए/नदिएको लगायतका आधारमा मूल्याकंन गरिन्छ । आयोगले विशेष गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गर्छ ।

आयोगले दिएको जानकारी अनुसार धादिङको गंगाजमुना गाउँपालिकाले ३५.९६ नम्बर हासिल गरि जिल्लामा चौथो हुन सफल भएको छ । त्यसैगरि जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाले ३३.०३, त्रिपुरासुन्दरी गाउँपालिकाले ३२.८९, खनियाबास गाउँपालिकाले ३२.३९, ज्वालामुखी गाउँपालिकाले २८.२५ अंक प्राप्त गरेका छन् ।

त्यसैगरि थाक्रे गाउँपालिकाले २६.६७, गजुरी गाउँपालिकाले २६.१८, धुनिबेशी नगरपालिकाले २५.८८, गल्छी गाउँपालिकाले २४.७७, रुवीभ्याली गाउँपालिकाले २३.६५ अंक प्राप्त गरेका छन् ।

आयोगले यहि फागुन ८ गते नतिजा प्रकाशन गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१४%१०%३%१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • क्षत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

    क्षत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

  • आयोगमा बयान दिन जान्छुः पूर्वगृहमन्त्री लेखक

    आयोगमा बयान दिन जान्छुः पूर्वगृहमन्त्री लेखक

  • निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

    निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

  • त्रिविको ५१औँ दीक्षान्त समारोह आज

    त्रिविको ५१औँ दीक्षान्त समारोह आज

  • समाचार
    क्षत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

    क्षत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

    आयोगमा बयान दिन जान्छुः पूर्वगृहमन्त्री लेखक

    आयोगमा बयान दिन जान्छुः पूर्वगृहमन्त्री लेखक

    निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

    निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

    त्रिविको ५१औँ दीक्षान्त समारोह आज

    त्रिविको ५१औँ दीक्षान्त समारोह आज

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0