धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
अ.ने.म. संघ (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा धादिङबाट सिंखडा र कडेंल निर्वाचित
नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धादिङबेशी । धादिङको नीलकण्ठ नगरपालिका–१४ मा फेला परेको सालकको उद्धार गरिएको छ । फेला पारिएको सालक नीलकण्ठ नगरपालिका– १४ का वडा अध्यक्ष नवराज दुवाडी सहितको स्थानीयले डिभिजन वन कार्यालय धादिङमा बुझाएका थिए ।
उद्धार गरि ल्याइएको सालकलाई सुरक्षित प्राकृतिक स्थानमा छोडिएको डिभिजन बन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनु भयो ।
स्थानिय स्तरबाट यसरी सालक संरक्षणमा धादिङबासी जुटेको खवर आउनुले धादिङबासीमा सालकको संरक्षण गर्नुपर्छ भन्ने ज्ञान र चेतना बढेको आफुलाई महशुष भएको आचार्यले बताउनु भयो ।
उहाँले सालक भेटि बन कार्यालय धादिङमा बुझाउन आउनुहुने सवैलाई धन्यावाद प्रकट गर्नु भएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |