धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । किवानिज क्लव अफ वुढानिलकण्ठ, काठ्माण्डौं र लाईनस क्लव अफ काठमाण्डौं अटल पिङ्गलास्थान र लियो क्लव अफ काठमाण्डौं अटलपिङ्गला स्थानको सहयोगमा नीलकण्ठ नगरपालिका वडा नं. २ तीनघरे स्थित अन्नपुर्ण आधारभुत विधालयका ७२ जना विधार्थीहरुलाई शैक्षिक सामग्री तथा खेलकुदका सामग्री वितरणा भएको छ ।
किवानिज क्लव अफ बढानीलकण्ठका अध्यक्ष सिमोन केसीको अध्यक्षता तथा नीलकण्ठ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष ध्वजबहादुर गुरुङको प्रमुख आतित्थ्यतामा एक कार्यक्रमको विच उक्त शैक्षिक सामग्रीको साथमा विधार्थीहरुलाई नियमित रुपम दाँत माझ्ने र हात धुनु पर्ने कुरामा जागरण पैदा गर्न व्रस, मन्जन, र सावन समेत वितरण गरिएको हो ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङको संयोजनमा उक्त विद्यालय छनोट गरी समग्री वितरण गरिएको र आगामी दिनमा जन्मजात हुने मुटुरोग र वाल मुटुमा हुने रोगको बारेमा परिक्षण शिविर राख्ने सभापति राजकुमार श्रेष्ठले जानकारी गराउनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |