धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । धादिङमा प्रजातन्त्र दिवसको अवसरमा सरसफाई र शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति धादिङको आयोजनामा आज पशुपती मन्दिर परिसर र आसपासको क्षेत्र सरसफाई गरिएको छ ।
त्यसैगरी प्रजातन्त्र दिवसकै अवसर पारेर नीलकण्ठ नगरपालिका–८ मा रहेको स्वाबलम्बी बहिरा माध्यममिक विद्यालयलामा अध्ययनरत बिद्याथीहरुलाई खेलकुद सामाग्री र पोशाक बितरण समेत गरिएको जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा स्कुलमा अध्ययनरत ४५ जना बिद्याथीहरुलाई पोशाक बितरण गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख कुलमान बिश्वकर्मा,प्रमुख जिल्ला अधिकारी बद्रीनाग ग्रैह्रे, सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली,जिल्लाका अन्य संघ, संस्था तथा सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |