बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङबेशी । सरोज अधिकारी कांग्रेस महासमिति सदस्य चयन नेपाली कांग्रेसको महासमिति सदस्यमा सरोज अधिकारी चयन हुनुभएको छ ।
नेपाली कांग्रेसको १४ महाधिवेशन प्रतिनिधि रहनुभएका अधिकारी नेपाल प्रेस युनियनका तर्फबाट महासमिति सदस्य चयन हुनुभएको हो । धादिङ जिल्ला नीलकण्ठ नगरपालिका ७ निवासी अधिकारी पत्रकारीता सँगै राजनीति र समाज सेवामा सक्रिय रहनुभएको छ ।
नेपाली कांग्रेसको १३ र १४ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्नु भएका अधिकारी नेपाल प्रेस युनियनको पूर्व केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ । अधिकारी महासमिति बैठकको प्रचार प्रसारलाई व्यवस्थित बनाउ केही दिन अघि गठन भएको केन्द्रीय प्रचार प्रसार समितिको पनि सदस्य हुनुहुन्छ ।
२०५८ सालमा नेपाल विध्यर्थी सँघ नीलकण्ठ उच्च माध्यिमक विध्यालयको अध्यक्ष बनेका अधिकारी लामो समदेखी पेशागत अभियानबाट पार्टी राजनीतिमा जोडिनुभएको थियो । पछिल्ला दिनमा अधिकारी भुगोलको राजनीतिमा पनि जोडिनुभएको छ ।
धादिङ जिल्लाको विकास निर्माणको काममा पनि अधिकारी लागि पर्नुभएको जानकारहरू बताउँछन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |