Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन २१, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

खेल क्षेत्र र खेलाडीको हक हितमा नीलकण्ठ नगरपालिका प्रतिवद्ध छ : मेयर ढुङ्गाना

१९५५ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन ५, शनिबार (२ साल अघि)
खेल क्षेत्र र खेलाडीको हक हितमा नीलकण्ठ नगरपालिका प्रतिवद्ध छ  : मेयर ढुङ्गाना

धादिङबेशी । नीलकण्ठ नगरपालिकाको आयोजनामा आजदेखि धादिङबेशीमा अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिता सुरु भएको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता आज देखि फुटसल प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन सत्रमा शुभकामना मन्त्यब्य राख्दै नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङ्गानाले एक आपसमा आत्मियता बढाउन यस किसिमको खेलले मद्धत पुग्ने बताउनु भयो । उहाँले नीलकण्ठ नगरपालिकाले खेलकुद क्षेत्र र खेलाडीहरुको हक हितमा काम गर्दै आएको र आगामी दिनमा पनि निरत्तर गर्दै जाने बताउनु भएको छ ।
निलकण्ठ नगरपालिकाले दोस्रो पटक फुटसल प्रतियोगिता गरिएको भन्दै खेलाडीले नगरको सान मात्र नबड्ने भई यस किसिमको कार्यक्रमले आन्तरिक पर्यटन बड्ने र आर्थिक चलखेलमा समेत टेवा पुग्ने बताउनु भयो ।

त्यसैगरी नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक बिश्वकर्माले खेलक्षेत्रको प्रोत्साहन गर्नका लागी नै यस किसिमको आयोजना गरिएको बताउनु भयो । उहाँले नगरभित्रका खेलाडीहरुरुलाई मनोबल बढाउन खेलाडीहरुलाई सम्मान पनि गर्दै आएको बताउनु भयो ।

उद्घाटन सत्रमा सम्बोधन गर्दै नेत्रावती डवजोङ गाउँपालिकाका उपाध्यक्ष सितामाया चोदेनले खेलकुदले स्वास्थ जीवन यापनमा समेत सहयोग पुग्ने भएकोले खेलकुदको महत्व अतुलनीय रहेको बताउनु भएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने पालिकालाई क्रमश नगद १ लाख, ५० हजार र २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने छ । साथै उत्कृष्ट प्लेयर, उत्कृष्ट किप्पर र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगितामा खेलाडीहरु जनप्रतिनिधि तथा कर्मचारी मात्र समावेश भएका छन् ।

प्रतियोगिताको उद्घाटन सत्रमा नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक बिश्वकर्मा, नेत्रावती डवजोङ गाउँपालिकाका उपाध्यक्ष सितामाया चोदेन,गंगाजामुना गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत अनिल श्रेष्ठ, खनियाबास गाउँपालिकाका निमित्त प्रमुख प्रशाशकीय अधिकृत नवराज श्रेष्ठ लगाएतको आतिथ्यता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा

  • जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान सुरु गरिएको हो : प्रवक्ता खरेल

    जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान सुरु गरिएको हो : प्रवक्ता खरेल

  • धादिङका दुई सञ्चार संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध

    धादिङका दुई सञ्चार संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध

  • नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत

    नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत

  • समाचार
    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा

    जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान सुरु गरिएको हो : प्रवक्ता खरेल

    जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान सुरु गरिएको हो : प्रवक्ता खरेल

    धादिङका दुई सञ्चार संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध

    धादिङका दुई सञ्चार संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध

    ‘हामी उपभोक्ता पनि हौँ, व्यवसायी पनि’: रमेश अधिकारी

    ‘हामी उपभोक्ता पनि हौँ, व्यवसायी पनि’: रमेश अधिकारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0