Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ भाद्र ४, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानितनीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानित
  • नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदैनेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदै
  • धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’
  • धादिङको जहरेमा पहिरो, दुईतर्फी सडक अवरुद्धधादिङको जहरेमा पहिरो, दुईतर्फी सडक अवरुद्ध
  • रोटरेक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन समारोह सम्पन्न, अध्यक्षमा श्रीकृष्ण रिजाल चयनरोटरेक्ट क्लब अफ धादिङको दोस्रो पदस्थापन समारोह सम्पन्न, अध्यक्षमा श्रीकृष्ण रिजाल चयन
  • गजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शनगजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शन

असक्त, वृद्धवद्धा, अपाङ्गता भएकाहरुलाई घर घरमै पुगेर नागरिकता वितरण

४५९ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन ३, बिहिबार (१ साल अघि)
असक्त, वृद्धवद्धा, अपाङ्गता भएकाहरुलाई घर घरमै पुगेर नागरिकता वितरण

धादिङ,०३ फागुन ।
जिल्ला प्रशासन कार्यालय धादिङले असक्त, वृद्धवद्धा, अपाङ्गता भएकाहरुलाई घर घरमै पुगेर नागरिकता वितरण अभियान थालेको छ । बुधबार गजुरी गाउँपालिका–८ ठुलो बाङ्गेकी कान्छिमायाँ तामाङ, सुनिता गोले र नवराज थोक्रा तामाङ गरी तीन जनालाई घरमै पुगेर प्रशासनले नागरिकता वितरण गरेको हो ।

नागरिकता लिन योग्य तर प्रशासनसम्म पुग्न नसक्ने असक्त वृद्धवृद्धा, अपाङ्गता भएकाहरुलाई घर दैलोमै पुगेर नागरिकता दिने कामको सुरुवात गरिएको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रले बताउनुभयो ।

नागरिकतासँगै राष्ट्रिय परिचयपत्रका काम पनि घरदैलोमै गरिदिने व्यवस्था मिलाएका ग्रैह्रेले बताउनुभयो । जिल्ला प्रशासनसम्म पुग्न नसक्ने जिल्लाका सबै असक्त, वृद्धवृद्धा, अपाङ्गता भएका र नागरिकता बनाउन योग्य नागरिकहरुलाई आगामी दिनमा पनि घरदैलोमै पुगेर नागरिकता वितरण गरिने प्रमुख जिल्ला अधिकारी गैह्रेको भनाइ छ ।

नागरिकता बनाउन सदरमुकाम सम्म लैजाने ठूलै प्रयास हुदा पनि नसकिएकोले घरमै नागरिकता वितरण गर्नुपरेको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो । पालिका भित्र अन्य वडामा पनि नागरिकता बनाउन बाँकी रहेकाहरुको विवरण संकलनको काम गरिरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

नागरिकता पाएका उनीहरुलाई सरकारले दिने सामाजिक सुरक्षा भत्ता लगायत अन्य सेवा तथा सुविधा लिन सहज हुने वडा नम्बर ८ का वडाअध्यक्ष देवराज ओझाले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयसम्म जान नसक्ने ७४ वर्षिय कान्छिमायाँ तामाङ, ६९ बर्षीय सुनिता गोले र २४ बर्षीय नवराज थोक्रा तामाङ घरमै आएर नागरिकता बनाइदिएपछि उनी अहिले दङ्ग छिन् ।

घर छाड्न नसक्ने अति असक्त उनीहरुलाई जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेसहितको टोली घरमै पुगेर नागरिकता वितरण गरेपछि सरकारले दिने सेवा तथा सुविधा लिने बाटो खुलेको हो । घरमै आइ नागरिकता दिएर राष्ट्रिय परिचय पत्र बनाउने प्रक्रिया अघि बढाइदिएपछि उनीहरु दंग बनेका हुन् ।

May be an image of 6 people, sherpa coat and text

May be an image of 11 people

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • माओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयन

    माओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयन

  • सङ्घीय सरकारले नीलकण्ठ नगरपालिका सहित छ स्थानीय तहलाई सम्मान गर्ने

    सङ्घीय सरकारले नीलकण्ठ नगरपालिका सहित छ स्थानीय तहलाई सम्मान गर्ने

  • न्याय निरुपण र सुशासनको क्षेत्रमा गम्भिर भएर लाग्छुः एसपी रिजाल

    न्याय निरुपण र सुशासनको क्षेत्रमा गम्भिर भएर लाग्छुः एसपी रिजाल

  • मनसुन क्रमशः कमजोर हुँदै

    मनसुन क्रमशः कमजोर हुँदै

  • समाचार
    माओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयन

    माओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयन

    सङ्घीय सरकारले नीलकण्ठ नगरपालिका सहित छ स्थानीय तहलाई सम्मान गर्ने

    सङ्घीय सरकारले नीलकण्ठ नगरपालिका सहित छ स्थानीय तहलाई सम्मान गर्ने

    न्याय निरुपण र सुशासनको क्षेत्रमा गम्भिर भएर लाग्छुः एसपी रिजाल

    न्याय निरुपण र सुशासनको क्षेत्रमा गम्भिर भएर लाग्छुः एसपी रिजाल

    मनसुन क्रमशः कमजोर हुँदै

    मनसुन क्रमशः कमजोर हुँदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0