Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन १७, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा

धादिङको भर्या्ङभुरुङमा अस्थायी प्रहरी पोष्टको स्थापना

३६६० पटक पढिएको प्रकाशित मिति: २०८० पौष १८, बुधबार (२ साल अघि)
धादिङको भर्या्ङभुरुङमा अस्थायी प्रहरी पोष्टको स्थापना

धादिङबेशी । नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ स्थित भर्या्ङभुरुङमा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको छ । बुधबार धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले उक्त अस्थाई प्रहरी पोष्टको उद्घघाटन गर्नु भएको हो ।
उद्धघाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ ग्रैह्रले अस्थायी प्रहरी चौकी स्थापना भएपछि शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद तथा अन्य घटनाको तत्काल उद्दार, विभिन्न सेवा प्रवाहमा सहजीकरण लगायतका कार्यमा सहयोग पुग्ने बताउनुभएको छ ।

https://www.neelkanthafm.com/wp-content/uploads/2024/01/1-badrinatha-gaire-byte.mp3

पछिल्लो समय अपराधिक घट्नाहरु धेरै घटेको हुनाले स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलापमा कमी ल्याउन अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको नेत्रावती डबजोङ गाउपालिकाका अध्यक्ष मेघनाथ रिजालले बताउनुभयो ।
उक्त प्रहरी पोष्टले धादिङको नेत्रावती डवजोङ गाउपालिका र नुवाकोटको म्यागङ गाउपालिकमा अपराध न्यूनीकरण, अनुसन्धान र कारवाही, कानून कार्यान्वयन, विपद तथा अन्य घटनाको तत्काल उद्दार तथा व्यवस्थापन लगायतका कार्यमा सहयोग पुग्ने अध्यक्ष रिजालको भनाई छ ।

https://www.neelkanthafm.com/wp-content/uploads/2024/01/2-meghanatha-rijal-byte.mp3

एक जिल्लामा अपराध गरेर अर्को जिल्लामा सजिलै जान सक्ने र भ¥याङभुरुङबाट अन्य प्रहरी चौकीहरु पनि निकै टाडा भएको कारणले अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौत्तम मिश्रले बताउनु भयो ।

https://www.neelkanthafm.com/wp-content/uploads/2024/01/3-gautam-mishra-byte.mp3

अस्थायी प्रहरी चौकी स्थापना भएपछि शान्ति सुरक्षा कायम गर्न सहज हुने र ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलापमा कमी आउने विश्वास गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरेराम साहले बताउनु भयो ।
अस्थायी प्रहरी पोष्टको स्थापना भएपछि समाजमा भएका विकृतिहरु न्युन हुने आशा गरिएको स्थानियले बताएका छन् ।

https://www.neelkanthafm.com/wp-content/uploads/2024/01/janta-byte-4.mp3

गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको प्रमुख आतिथ्य तथा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्रको विषेश आतिथ्यता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१२%११%१%२%
प्रतिक्रिया दिनुहोस
अपराध सम्बन्धि थप
  • ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै

    ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै

  • यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन

    यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन

  • फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

    फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

  • युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ

    युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ

  • समाचार
    ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै

    ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै

    यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन

    यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन

    लम्पी स्किन रोग के हो ?

    लम्पी स्किन रोग के हो ?

    फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

    फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0