नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह
पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन
पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्यो यस्ता ४ निर्णय
प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु
सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना र समन्वयमा जोड
धादिङ, १४ पौष ।
ख्रीष्टमस वडा दिनको अवसरमा धादिङको गजुरीमा ९० जनाले रक्तदान गरेका छन् । शनिबार पुनरुत्थान चर्च गजुरीको आयोजनमा स्रोत केन्द्र, छात्राबासमा भएको रक्तदान कार्यक्रममा ६१ जना पुरुष र २९ जना महिला गरी ९० जनाले रक्तदान गरेको हुन् ।
नेपाल पुनरुत्थान चर्च मिनिष्ट्रीजको संयोजनमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म भएको रक्तदान कार्यक्रममा इसाई समाज धादिङ, क्षेत्र नं १ को सहभागि तथा नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
जिल्लामा रगतको चरम अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, बार्षिक साधारण सभा लगायतका कार्यक्रमहरुमा विभिन्न संघ संस्थाहरुले रक्तदान कार्यक्रम राखि रगत संकलन गरीदैँ आएको छ ।









स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।