धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,४ पुष
अनेरास्ववियुको सान, संगठन निर्माण र सुदृढीकरण माहाअभियान नीलकण्ठ माध्यमिक विद्यालयबाट सुरु गरेको छ ।
अनेरास्ववियु बाग्मती प्रदेशको सान, संगठन निर्माण र सुदृढीकरणमा माहाअभियान“ भन्ने मुल नाराको साथ अनेरास्ववियु बाग्मती प्रदेश कमिटिले संचालन गरेको अभियान अन्र्तगत बुधबार धादिङ बेशीको नीलकण्ठ माध्यमिक विद्यालयबाट सुरु गरेको हो ।
अध्यक्षमा मदन सेन्चुरी, उपाध्यक्षमा दिवानी गुरुङ र विनोद नेपाली, सचिवमा आइस्मा गुरुङ,सह सचिवमा आस्था तामाङ,रञ्जु मग्राती,सुनिता थापा मगर ,तारा देवी मगर र १३ जना सदस्य गरी जम्मा २१ सदस्य कमिटी गठन गरिएको अनेरास्ववियु जिल्ला कमिटी धादिङका सह–सचिब आमोश थापा तामाङले जानकारी दिनुभयो । अभियान बाग्मती प्रदेशभित्र १ महिना चल्ने छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |