Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

नीलकण्ठ नगरको शिक्षा सुधारको लागि मेयर ढुंगानाले मागे प्रधानाध्यापकसँग सुझाव

१८१९ पटक पढिएको प्रकाशित मिति: २०८० पौष ३, मंगलबार (२ साल अघि)
नीलकण्ठ नगरको शिक्षा सुधारको लागि मेयर ढुंगानाले मागे प्रधानाध्यापकसँग सुझाव

धादिङ,३ मंसिर

शिक्षा क्षेत्रको सुधार गर्नको लागि शिक्षकहरुको सुझाव आवश्यक रहेको नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनु भएको छ।नगरपालिकाले शिक्षा क्षेत्रमा ठुलो धनराशी छुट्याएको भन्दै उहाँले शिक्षकहरुसँग सुझाव माग्नु भएको हो ।नीलकण्ठ नगरपालिकाको आयोजनामा प्रधानाध्यापकहरुलाई सिकाई आपुरण तथा द्रुत सिकाइ योजना अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सो कुरा बताउनु भएको हो । शिक्षा क्षेत्र आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै विगत देखीनै नीलकण्ठले शिक्षा क्षेत्रमा नमुना कार्य गर्दै आईरहेको बताउनुभयो । भौतिक संरचना निर्माणदेखी, शिक्षकहरुलाई तालिम, शिक्षकहरुलाई ल्यापटप वितरण,प्रविधिको प्रयोग लगायतका क्षमता अभिबृद्धीको काम भईरहेको स्पष्ट पार्नुभयो ।

समाजको विकास हुनको लागि शिक्षाको पहँुच पुग्नुपर्ने बताउनुहुदै उहाँले समृद्ध नीलकण्ठ नगरपालिका निर्माणको लागि पनि शिक्षा क्षेत्रको विकास हुनुपर्ने बताउनुभयो । विद्यार्थीहरुको पहिलो विद्यालय घर भएको भन्दै उहाँले विद्यार्थीहरुलाई संस्कार सिकाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । किताबी ज्ञान भन्दा पनि व्यवहारिक शिक्षाले महत्वपुर्ण भुमिका खेल्ने भन्दै नगरपालिकाले सोहि अनुसारको काम गरीरहेको बताउनुभयो ।


कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख प्रकाश दत्त भट्टले सिकाई आपुरण तथा दु्रत सिकाइ योजना कार्यक्रमको उद्धेश्यको बारेमा जानकारी गराउनुभएको थियो । विद्यालयहरुलाई सिकाइ आपुरण तथा द्रुत सिकाइ योजना कार्यक्रम कार्यन्वयनका लागि सहजीकरण गर्ने, प्रधानाध्यापकहरुको भुमिका र पेशागत विकासका माध्यमबाट विद्यार्थीहरुको सिकाइमा सुधार ल्याउने कार्यक्रमको उद्धेश्य रहेको भट्टले बताउनुभयो ।अभिमुखीकरण कार्यक्रममा नीलकण्ठ नगरपालिका भित्रका ८२ वटा विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।
नीलकण्ठ नगरपालिकाका समाजिक विकास समिति संयोजक चिना माया श्रेष्ठको अध्यक्षतामा संचालन भएको कार्यक्रममा मेयर भिम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता तथा उपमेयर दिपक विश्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी र शिक्षा विकास समन्वय इकाइ धादिङका प्रमुख भगवान प्रसाद पौडेलको विषेश आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष ध्वज बहादुर गुरुङ,वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ,वडा नम्बर ११ का वडा अध्यक्ष राम बहादुर श्रेष्ठ,वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार ) कार्यपालिका सदस्यहरु, नगरपालिकाका लेखा अधिकृत आर्जन श्रेष्ठ, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख प्रकाश दत्त भट्ट, शाखा अधिकृत विवेक खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • समाचार
    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0