Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

आप्रवासी कामदार दिवसः धादिङमा विभिन्न कार्यक्रम गरी मनाईयो

१२५६ पटक पढिएको प्रकाशित मिति: २०८० पौष ३, मंगलबार (२ साल अघि)
आप्रवासी कामदार दिवसः धादिङमा विभिन्न कार्यक्रम गरी मनाईयो

धादिङ,३ मंसिर

आप्रवासी कामदार दिवसको अवसरमा धादिङमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । डिसेम्बर १८ तारिखमा नेपाल सहित विश्वभर यो दिवस मनाउने गरिन्छ।सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो । दिवसको अवसरमा जिल्लामा रेडियो अन्तरसंवाद सहित दिप प्रज्वलन गरेर दिवस मनाईएको नीलकण्ठ नगरपालिकाका सामाजिक परिचालन अधिकृत सम्झना भण्डारीले जानकारी दिनुभयो ।

धादिङ जिल्लामा बैदेशिक रोजगारको चुनौती र समस्या समाधानको लागि चाल्नुपर्ने कमदको विषयमा छलफल भएको हो । रेडियो अन्तरसंवादमा  नीलकण्ठ नगरपालिकाका उप मेयर दिवक विश्वकर्मा, सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली,सामी कार्यक्रम संयोजक दिनेश दुवाडी र आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका अध्यक्ष मायानाथ सिलवाल सहभागिता हुनुहुन्थ्यो ।

यसैगरी साँझ बैदेशिक रोजगारमा मृत्यु हुनुभएका नेपाली कामदारको चिर शान्तिको कामना र परदेशी भुमिमा काम गर्ने क्रममा दुर्घटनामा परी घाईते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दिप प्रज्वलन गरीएको छ । दिप प्रज्वलन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली र नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको सहभागिता रहेको थियो। दिप प्रज्वलन पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले बैदेशिक रोजगारमा हुने समस्या न्युनीकरण गर्न सबै पक्ष मिल्नुपर्ने बताउनुभयो ।

यसैगरी नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले बैदेशिक रोजगारमा हुने समस्या न्युनीकरण गर्न नगरपालिकाले सुरक्षित आप्रवासन सामी कार्यक्रम सन्चालन गरीरहेको बताउनुभयो । बैदेशिक रोजगारलाई सुरक्षित,भरपर्दो र मर्यादित बनाउने काम स्थानीय सरकारको भएको भन्दै उहाँले नगरपालिकाले सोहि अनुसार काम गरीरहेको स्पष्ट पार्नुभयो । नगरपालिकाले बैदेशिक रोजगारको अवस्था पत्ता लगाउन बैदेशिक रोजगारीको  प्रोफाई बनाई सकेको भन्दै उहाँले नगरपालिकाबाट परदेशमा रहेका र फर्केर आएकाहरुको तथ्यांक राखीसकेको बताउनुभयो । परदेशबाट फर्केकाहरुलाई लक्षित पुनःएकिकरण कामको सुरुवात भएको भन्दै उहाँले स्वदेशमै स्वरोजागरी बन्न सके परदेशीनु बाध्यता हट्ने बताउनुभयो । दिवसको अवसरमा जिल्लाका थाक्रे गाउँपालिका र गंगाजमुना गाउँपालिकामा पनि विभिन्न कार्यक्रम मनाईएको सामी कार्यक्रम संयोजक दिनेश दुवाडीले बताउनुभयो ।दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालयमा स्थापना भएको बैदेशिक रोजगार डेस्कको आवश्यक पर्ने र दराज र कुर्सि नगरपालिकाले प्रहरी प्रमुख गौतम मिश्रलाई हस्तान्तरण गरीएको छ । बैदेशिक रोजगार सम्बन्धी ठगी तथा अन्य समस्याहरु यहि डेक्सले सहजीकरण गर्दै आईरहेको छ ।

नेपालमा वर्षेनी आप्रवासी दिवस मनाइए पनि कामदारका समस्या भने उल्लेख्य रुपमा घट्न सकेको छैन । आप्रवासीको हकहितका लागि विश्वभरी आप्रवासी दिवस मनाइए पनि कामदारहरुले रोजगारदाताबाट पारिश्रमिक नपाउने, पाए पनि समयमा नपाउने, सामान्य स्वास्थ्यब उपचार सेवा पनि नपाउने, तोकिएको काम र कार्यक्षेत्रभन्दा अन्य अन्यत्रै काम गर्नुपर्ने, बेचबिखनमा पर्ने जस्ता ठुला मानवीय समस्याहरुबाट गुज्रिंदै आएकाछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • समाचार
    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0