प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
धादिङबेशी । धादिङमा बजार अनुगमन टोलीले धादिङको विभिन्न क्षेत्रमा अनुगमन गर्दा भेटिएको म्याद गुज्रेका वस्तुहरु नष्ट गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, घरेल तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, पत्रकार महासंघ धादिङका प्रनितिधीहरुको सहभागितामा घरेलु तथा साना उद्योग कार्यालय धादिङको परिसरमा उक्त समाग्रीहरुको नष्ट गरिएको हो ।
दशंै तिहारको समयमा अनुगमन टोलीले विभिन्न स्थान, क्षेत्रका व्यवसायिक फर्ममा अनुगमन गर्दा प्लाष्टिकको माला, म्याद गुज्रएको जिरा, दाल, चामल लगायत लेवल नराखिएको वस्तुहरु जफत गरेको थियो ।
आज टोलीले ५८ हजार १ सय ३० रुपियाँ बराबरको सामान नष्ट घरेल तथा साना उद्योग कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमले जानकारी दिनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |