नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङबेशी । नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक बिश्वकर्माले समाजमा हुने अनमियता, भष्टचार र कुरितिको बिषयमा आफु एक्लै भएपनि बोल्ने अठोट गर्नुपर्ने बताउनु भएको छ ।
न्यु किबो बोडिङ स्कुलको आयोजनामा आज बिद्यार्थीहरु संग फेस टु फेस भलाकुसारी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
हाल युवाहरुमा भैरहेको राजनितिक दल तथा जनप्रतिनिधिहरु प्रतिको वितृष्णालाई कमी ल्याउन र युवा बालबालिकाहरुलाई समसमायिक बिषयमा जानकारी गराउने उदेश्यले बिद्यालयले उक्त फेस टु फेस कार्यक्रमको आयोजना गरेको थियो ।
बिद्यालयमा अध्ययनरत कक्षा ८,९ र १० कक्षामा विद्यार्थीसँग नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्मा संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको । विद्यार्थीहरुले उप मेयर दिपक विश्वकर्मालाई राजनीति,विकास,योजना र व्यक्तिगत जीवनयापनको विषयमा प्रश्नहरु राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएको उप मेयर दिपक विश्वकर्माले नीलकण्ठ नगरपालिकाको विकास,शिक्षा क्षेत्रमा भए गरेका गतिविधि,विद्यार्थीमा हुनुपर्ने अनुशासन,समाज र देशको लागि गर्न सकिने कामहरुको विषयमा जानकारी गराउनु भएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |