Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

शितल छहारी नेपालद्वारा महेन्द्र बाराहिका बालबालिकालाई स्टेशनरी सहित स्कुल ब्याग बितरण

२५८१ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर २५, सोमबार (२ साल अघि)
शितल छहारी नेपालद्वारा महेन्द्र बाराहिका बालबालिकालाई स्टेशनरी सहित स्कुल ब्याग बितरण

धादिङ २५,मंसिर
शितल छहारी नेपालद्वारा नेत्रावती डवजोङ गाउँपालिका वडा न ५ मा रहेको महेन्द्र बाराहि माध्यमिक विद्यालयका बालबालिकालाई स्टेशनरी सहित स्कुल ब्याग बितरण गरिएको छ ।लायन्स क्लव अफ काठमाण्डौ जुपिटरको सहयोगमा महेन्द्र बाराहि मावि कटुन्जेमा अध्ययनरत ५२ जना आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई उक्त सहयोग सामाग्री एक कार्यक्रमको बिच हस्तान्तरण गरिएको हो ।

सहयोग समाग्री हस्तान्तरण समारोहमा शितल छहारी नेपालका अध्यक्ष कृष्ण बद्री पौडल, लायन्स क्लव अफ काठमाण्डौ जुपिटरका बालकृष्ण नेपाली, नेपाल निजामती कर्मचारी युनियन धादिङका अध्यक्ष प्रकाश सापकोटा,नेत्रावती डवजोङ गाउँपालिकाका वडा न ५ का वडा अध्यक्ष हरि अधिकारी, समाजसेवी टेकजंग लामा, वडा ३ का वडा सदस्य बिरबहादुर तामाङ, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिल बहादुर थापा मगरको आतिथ्यता रहेको थियो ।

शैक्षिक सामाग्री हस्तान्तरण समारोहमा बोल्दै शितल छहारी नेपालका अध्यक्ष कृष्ण बद्री पौडेलले आफ्नो संस्था शितल छहारी नेपालले बिभिन्न बिद्यालयको बालबालिकाहरुलाई सहयोग गर्ने क्रममा महेन्द्र बाराहि बिद्यालयका बालबालिकाहरुलाई सानो सहयोग गरेको बताउनु भयो । उहाँले यसअघि आफु बिद्यालयमा पुगेको बेला केहि सहयोग गर्ने बताएकोले सोही अनुसारको सहयोग सामाग्री हस्तान्तरण गरिएको बताउनु भयो ।

https://www.neelkanthafm.com/wp-content/uploads/2023/12/Krishna-badri-byte-final.mp3

त्यसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी टेकजङ लामाले सहयोग भन्ने कुरा सानो ठुलो नहुने भन्दै जागिर निवृत्त भएर समाजसेवामा होमिनुभएका संस्थाका अध्यक्ष कृष्ण बहादुर पोडेललाई समाजसेवामा भेटिनुले आफुहरुले साथी पाएको महशुष भएको बताउनु भयो । उहाँले आगामी दिनमा संस्थाको प्रगतीको कामना गर्दै यस किसिमको सहयोग कार्यक्रम राखेकोमा शितल छहारी संस्थालाई धन्यावाद प्रकट गर्नुभयो ।

https://www.neelkanthafm.com/wp-content/uploads/2023/12/3.-tek-jung-byte-final.mp3

कार्यक्रममा बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्षडिल बहादुर थापा मगरले सहयोगी संस्थालाई धन्यावाद प्रकट गर्नु भएको थियो ।

https://www.neelkanthafm.com/wp-content/uploads/2023/12/adaxya-byte.mp3

शितल छहारी नेपालले आज महेन्द्र बाराहि मावि कटुन्जेमा कलम, कापी, भलिबल, स्पेरियङ डारी सहित स्कुल ब्याग लगाएतका स्टेशनरी सामाग्री बितरण गरेको हो । यसअघि पनि शितल छहारी नेपालले उक्त बिद्यालयमा १५ वटा कोठामा पानी पिउनको लागी जार सहितको धारा बितरण गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • समाचार
    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0