धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङबेशी । स्वास्थ्य कार्यालय धादिङमा कार्यालय प्रमुख डा. नरेन्द्र कुमार झा ११ औ तहमा बढुवा भई बागमती प्रदेश तालिम केन्द्रको निर्देशकमा सरुवा हुनु भएको छ ।
स्वास्थ्य कार्यालय धादिङले आज एक कार्यक्रमका बिच डा. झाको बिदाई समारोह कार्यक्रम सम्पन्न गरेको छ । डा. झाको कार्यकालमा धादिङ जिल्लालाई पुर्ण खोप सुनिश्चीतता तथा दिगोपना घोषणा गरिएको थियो ।
सरकारी कार्यालय र संघ संस्था तथा अन्य निकाय संग समन्वयकारी भुमीकामा अब्बल रहेका डा. झाले आव २०७९।०८० को संघिय तथा बागमती प्रदेश सरकार बाट धादिङ जिल्लालाई स्वास्थ्य कार्यालय मार्फत कार्यान्वययन गर्न दिएका कार्यक्रमहरुको ९० प्रतिशत भन्दा माथि वित्तिय तथा भौतिक प्रगती गर्न सफल भएका थिए ।
कार्यसम्पादन मुल्याङ्कनमा बागमती प्रदेशलाई चौथो स्थानमा पुःयाउन सफल हुनु भएको डा. झाले जिल्लाको अति दुर्गम स्थान तथा सिमान्तकृत, लोपउन्मुख जातीलाई मध्यनजर गरि बिभिन्न कार्यक्रमहरु समेत गरेका थिए ।
जिल्लामा डेङ्गु रोगको नियन्त्रणमा समेत अब्बल रहेका डा. झाले स्वास्थ्य कार्यालय धादिङ मार्फत स्वास्थ्य क्षेत्रमा उल्लेखिनिय काम गरेको जानाकारहरु बताउछन् । उहाँकै कार्यकालमा धादिङ जिल्लाले स्थास्थ्य क्षेत्रमा फड्को मार्न गतिलो जग बसेको स्वास्थ्य कार्यालय धादिङका सुचना अधिकारी तोयानाथ छत्कुलीले बताउनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |